लक्षित जनसङ्ख्याको झण्डै सबैले पाए कोरोनाविरुद्धको खोपको एक मात्रा

मकवानपुर । सरकारले लक्षित जनसङ्ख्याको झण्डै सबैलाई कोरोनाविरुद्धको खोपको एक मात्रा लगाएको छ । सरकारले २ करोड ३३ लाख नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएकोमा हालसम्म ९९ दशमलव ५ प्रतिशतलाई पहिलो मात्रा खोप दिएको बताएको हो । यस्तै ९५...

यस वर्षको एसईई पनि बोर्डले नै लिने

मकवानपुर । यस वर्षको एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्डले नै लिने भएको छ । परीक्षाको जिम्मा बोर्डले गत वर्ष नै प्रदेशलाई दिने निर्णय गरेको भएपनि उक्त विषय कार्यान्वयन नहुँदा यो वर्ष पनि प्रदेशले पाएको अधिकार बोर्डले खोसेको छ ।...

१६ जिल्लामा भेटिए कुष्ठरोगका विरामी

मकवानपुर । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने नाराका साथ आज विश्व कुष्ठरोग विरुद्धको दिवस मनाइँदैछ । दिवसको अवसरमा नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरिँदैछ । २०६६ सालमा नै कुष्ठरोग जनस्वास्थ्य समस्याको रुपमा निवारण भएको घोषणा गरिए पनि...

हेटौंडामा मेला : रमेशराज भट्टराई, मञ्जु पौडेल र सीता न्यौपाने आउने

मकवानपुर । हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ अन्तरगत आज आइतबार रमेशराज भट्टराई, मञ्जु पौडेल, सीता न्यौपाने आउने भएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेदेखि जारी मेलामा आज रमेशराज भट्टराई, मञ्जु पौडेल,...

स्वयम्भूमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु

मकवानपुर । काठमाण्डौको स्वयम्भू नयाँ पूलमा तेल बोक्ने ट्याङ्करको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । गएराति नयाँ पुल चौमतीमा प्रदेश ३–०१–००३०–७५१२ नम्बरको डिजल बोक्ने ट्याङ्करको ठक्करबाट बा ८१ प १७८६ नम्बरको स्कुटरका चालक काठमाण्डौ महानगरपालिका–२४ बस्ने ५५ वर्षका...

आज ७०औँ विश्व कुष्ठरोग विरुद्धको दिवस

मकवानपुर । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ।नेपालमा २०६६ सालमा राष्ट्रिय स्तरमा कुष्ठरोग जनस्वास्थ्य समस्याको रुपमा निवारण भएको घोषणा गरिए पनि अहिले बर्सेनि २ हजार ५ सयको...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठप्प भएका अन्तर्राष्ट्रिय उडान पुन: सुरु

मकवानपुर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठप्प भएका अन्तर्राष्ट्रिय उडान पुन: सुरु भएका छन् । सबै सरकारी वेबसाइट डाउन हुँदा भिसा र पासपोर्टको अनलाइन अध्ययन हुन सकेको थिएन । अध्यागमनकै साइट समेत डाउन हुँदा उडान ठप्प भएका थिए भने विदेशबाट...

खुले झण्डै तीन घण्टासम्म बन्द भएका सरकारी वेबसाइट

मकवानपुर । झण्डै तीन घण्टासम्म बन्द भएका सरकारी वेबसाइट खुलेका छन् । दिउँसो एक बजेदेखि केहि वेबसाइट बन्द भएकोमा साढे एक बजेदेखि सबै सरकारी वेबसाइट डाउन भएका थिए ।सरकारी वेबसाइटको निर्माण, मर्मत र डेटा सेन्टर सञ्चालन गर्दै आएको राष्ट्रिय...

अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल बन्द

मकवानपुर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको सर्भर डाउन हुँदा १ घण्टा भन्दा बढी समयदेखि विमान उडान र अवतरण बन्द भएको छ । अहिले त्रिभुवन विमानस्थलबाट उड्नुपर्ने जहाज र यहाँ अवतरण हुने जहाज दुवै रोकिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन...

सरकारी सर्भर ह्याक, सबै वेबसाइट डाउन

मकवानपुर । सर्भर ह्याक हुँदा नेपालमा सरकारका सबै वेबसाइट डाउन भएकाे छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार सरकारी सर्भरमा समस्या आएका कारण नेपाल सरकार अन्तर्गतका सबै निकाय तथा कार्यालयका वेबसाइट खुलेका छैनन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता...