भारी वर्षाका कारण हनुमन्ते खोलामा बाढी, उच्च सतर्कता अपनाउन आग्रह

बकैया दर्पण : लगातार परेको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ । भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय,...

पहिरो आउन लागेको कसरी थाहा पाउने ? पहिरो जान नदिन पूर्वतयारी कसरी गर्ने ?

बकैया दर्पण : मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानको जोखिम उच्च हुन्छ । वर्षाको समयमा तुलनात्मक रुपमा पहाडी भेगमा पहिरोको जोखिम बढी हुन्छ । पहिरो जान नदिन विभिन्न कार्य गरेर पूर्वतयारी अपनाउन सकिन्छ । पहिरोका पूर्वसंकेतहरु पनि देखिन्छ...

करेन्ट सट हुदा मकवानपुरगढी गाउँपालिका अध्यक्षको घरमा आगलागी

बकैया दर्पण : मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानको घरमा आगलागी भएको छ । मकवानपुरगढी गाउँपालिका- ३ धमिलेस्थित अध्यक्ष स्याङतानको घरमा मंगलबार दिउँसोको समयमा आगलागी भएको हो । घरमा लागेको आगो प्रहरी, स्थानीय र हेटौंडा उपमहानगरपालिकाको दमकलको सहयोगमा...

बकैयामा २४ औं अन्तर्राष्ट्रिय दुग्ध दिवस विभिन्न कार्यक्रम गर्दै मनाइयो

बकैया दर्पण : “दुध तथा दुधजन्य पर्दाथको सेवन गरौ स्वस्थ्य बनौं”भन्ने मुल नाराको साथ २४ औं अन्तर्राष्ट्रिय दुग्ध दिवस विभिन्न  कार्यक्रम आज बकैयामा सम्पन्न भएको छ। कार्यक्रममा  बकैया गाउँपालिका कृषि उपज तथा संकलन सेवा केन्द्र बाट गत बैशाख  २८...

शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बकैया दर्पण : बकैया गाउँपालिका वडा नं ११ मा शुक्रबार स्टेशनरी सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष ०८०र ०८१ को योजना अन्तरगत बकैया गाउँपालिका वडा नं ११ मा रहेका ६ वटा बिद्यालयको ७४ जान गरिब तथा...

सिरोहियालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले माग्यो अनुमति

बकैया दर्पण : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको छ । तेस्रो पटक थप ५ दिन म्याद थप गर्न प्रस्ताव गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एकजना अधिकृतले बताए । प्रहरीले सरकारी...

दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

बकैया दर्पण : देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ। आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ। विभागले...

बकैयाले शुरू गर्यो दाना उत्पादन

बकैया दर्पण । बकैयाकाे औद्योगिक ग्राममा आजबाट गाईको दाना उत्पादन परीक्षण शुरू गरिएको छ । भर्खरै निर्माण सम्पन्न भएको उद्योगबाट किसानहरूको मागलाई ध्यानमा राखेर गाउँपालिकाले आगामी दिनमा दाना उत्पादनलाई निरन्तरता दिने हेतुले उद्योगको परीक्षण शुरू गरेको हो । आगामी...

मेयर कप फुटबल चैत २४ गतेबाट सुरु

बकैया दर्पण ।हेटौंडामा चैत अन्तिम साताबाट मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग र नगर खेलकुद विकास समितिको समन्वयमा मेयर कपको चौथो संस्करण हुन लागेको हो । चैत २४ गतेबाट हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा...

एस्थर बेन्जामिन फाउन्डेशन द्वारा बकैयाका १० बिद्यालयलाई शैक्षिक सामग्री वितरण

बकैया दर्पण । एस्थर बेन्जामिन मेमोरियल फाउन्डेसन जिल्ला कार्यलय मकवानपुर द्वारा संचालित स्थानिय स्तरमा संचालित परियोजानहरुको वार्षिक समीक्षा तथा सामाजिक परिक्षण कार्यक्रमको अवसरमा बकैया गाउँपालिकामा रहेका १० बिद्यालयहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।   आज भएको एस्थर बेन्जामिन...