शीर्ष नेता ओली कम्बोडियाको ‘लोकतन्त्र’ बाट मन्त्रमुग्ध

मकवानपुर । ‘दुनियाँभरिका पर्यवेक्षकहरुले विभिन्न ठाउँमा पर्यवेक्षण गर्दा बिल्कुलै निष्पक्ष ढङ्गले, स्वतन्त्र वातावरणमा, बिना कुनै करकाप र दबाब, मतदान भएको पाइयो,’ दक्षिणपूर्वी एसियाली देश कम्बोडियाको चुनाव पर्यवेक्षण गरेका मंगलबार स्वदेश फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले बडो उत्साहका साथ...

 दक्षिण कोरियाका श्रमिक एनआरएनए अध्यक्ष पदको उम्मेदवार

मकवानपुर । गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको नवौँ राष्ट्रिय महाधिवेशनका लागि श्रमिक भिसामा रहेका संजिव कुमार राईले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । यही साउन १३ र १४ गते (जुलाई २९ र ३० तारिक) हुने महाधिवेशनमा एनआरएनए...

आन्दोलनको क्रममा कालोमोसो दल्नेको सदस्यता स्वतः खारेज गर्ने कांग्रेसकाे निर्णय

मकवानपुर । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले आन्दोलनको क्रममा कालोमोसो दल्नेको सदस्यता स्वतः खारेज गर्ने निर्णय गरेको छ । बुधवार पार्टी केन्द्रिय कार्यालयमा बसेको बैठकमा बैठकका निर्णय सुनाउँदै पार्टी महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समितिको बैठकले आन्दोलनको क्रममा...

कोशी प्रदेश सरकार विवादः सुनुवाइ सकियो, फैसला सुनाउने तयारी

मकवानपुर । कोशी प्रदेश सरकारमा सरकार गठनसम्बन्धी विवादको रिटमा सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ सकिएको छ । न्यायाधीहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाइ सकिएको हो । न्यायाधीशहरु फैसला सुनाउने तयारीमा रहेका छन् । प्रदेश सभाका...

प्रतिनिधि सभा बैठकमा सुन प्रकरणको जवाफ माग्दै एमालेद्वारा अवरोध

मकवापनुर । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बुधबारको प्रतिनिधि सभा बैठक अवरोध गरेको छ । सुन प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनुर्पो माग गर्दै एमालेले संसद बैठक अवसरोध गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको झण्डै सय...

हेटौंडाको सडक विस्तार कार्य तत्काल रोक्न सर्वोच्चको आदेश

मकवानपुर । पूर्व–पश्चिम राजमार्ग अन्तरगत हेटौंडा बजार क्षेत्रको सडकखण्ड विस्तार कार्य तत्काल अघि नबढ्ने भएको छ । सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेशसँगै सडक विस्तार कार्य अन्यौलमा परेको छ । सडक डिभिजन हेटौंडाले यहि साउन १६ गतेबाट सडक विस्तार गर्ने...

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

मकवानपुर । ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमती दिएको छ । काठमाडौं जिल्ला अदालतले बुधबार हिरासतमा राख्न म्याद थपेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले हालसम्म २२ जनालाई पक्राउ गरेको छ ।...

वर्षैदेखि हुँदै आएको सेटिङ मध्ये सुन प्रकरण पनि एक हो भन्ने रवि लामिछानेको दाबी

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले सरकारले सुन प्रकरण वर्षैदेखि हुँदै आएको सेटिङ मध्ये अर्को एउटा सेटिङ भएको बताउनु भएको छ । लामिछाने नक्कली भुटानी शरणार्थी, ललिता निवास र सुन काण्डबारे आइपुग्दा यसमा...

एमालेको सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ भन्ने धारणा

मकवानपुर । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानबिनका नाममा गृहमन्त्रीले स्टन्ट मात्र गरेको भन्दै उच्च स्तरीय छानबिन समिति बनाउन माग गरेको छ । बुधबार बसेको प्रतिनिधीसभाको बैठकमा आकस्मिक समय बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले यस्तो बताउनु भएको...

गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागे कांग्रेस सांसद सुनिल शर्माले

मकवानपुर । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन प्रकरमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नु भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा। प्रकाशशरण महतको राजीनामा माग्नु भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय...