बाढीपहिरोले पाल्पाको कचलमा सात घर विस्थापित

मकवानपुर । केही दिनदेखि परेको वर्षासँगै आएको बाढीपहिरोले पाल्पाको तिनाउ गाउँपालिका–१, कचलका सात घरपरिवार विस्थापित भएका छन् । कचलको विभिन्न स्थानका सात घरपरिवार पहिरोका कारण विस्थापित बनेका हुन् । घर पहिरोले बगाएपछि स्थानीय डिलबहादुर बगालेको परिवार विस्थापित भएको कचलका...

मधेस प्रदेशका जनमतका मन्त्रीले दिए राजीनामा

मकवानपुर । मधेश प्रदेश सरकारका एक मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका छन् । जनमत पार्टीबाट मन्त्री बनेका वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जय यादवले पार्टीको निर्देशनानुसार सोमबार राजीनामा दिएका हुन् । मुख्यमन्त्री सरोजकुमार यादवले उनीहरूको जिम्मेवारी खोसेका थिए ।...

सुन तस्करीबारे छानबिन समिति बनाउने वर्षमान पुनको प्रस्ताव

मकवानपुर । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सरकारले सञ्चालन गरेको भ्रष्टाचार, बेथिति र अनियमितता विरोधी अभियान रोकिन नहुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको पार्टी पदाधिकारी बैठकमा विशेष समय लिएर पुनले...

ओलीलाई प्रचण्डको जवाफ– हुन्छ, हेर्छु, हेरौँला !

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)ले माग गरेजस्तो उच्चस्तरीय छानबिन समिति गठन गर्ने विषयमा आनाकानी गरेका छन् । सोमबार बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तामा उनले समिति बनाएर संसद्को अवरोधलाई अन्त्य गर्न आनाकानी गरेको एमालेका प्रमुख...

लम्पीस्किन भ्याक्सिन खरिदमा मापदण्डविपरीतको चलखेल, निथलिङको ठाउँमा किन ल्याइँदैछ ‘गट पक्स’ ?

मकवानपुर । लम्पीस्किन महामारीले देशभर हजारौँ गाई भैँसी मरिरहेका बेला सरकारले किसानलाई राहत दिनुको साटो भ्याक्सिन खरिदमा समेत कमिसनका लागि मापदण्डविपरीतको प्रक्रिया अघि बढाएको छ । नेपालका पशुमा लम्पीस्किन नामक रोग फैलिरहेको छ । लम्पीस्किन रोग पक्साइरिटी परिवार अन्तर्गतको...

हेटौँडामा राजमार्ग विस्तार : चार सय घर भत्काउनुपर्ने

मकवानपुर । महेन्द्र राजमार्ग विस्तारका क्रममा हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेदेखि राप्ती पुलसम्मको सडक सीमाभित्रका घर, टहरालगायतका संरचना हटाउन सूचना जारी गरेको सडक डिभिजन हेटौँडासँग सडक विस्तारका क्रममा हटाउनुपर्ने घर, टहरालगायतका संरचनाको विवरणसमेत नभएको पाइएको छ। बजार क्षेत्रका घरजग्गा धनीलाई...

विना मुआब्जा घर भत्काउन नदिन हेटौंडामा घरधनी र व्यवयायीको विरोध प्रदर्शन

मकवानपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको हेटौंडाको दायाँबायाँ २५/२५ गज भित्र पर्ने संरचना हटाउन सडक डिभिजनले दिएको समय अवधि नजिकिँदै गर्दा यहाँका घरधनी र व्यवयायी सडक प्रदर्शनमा उत्रिएका छन् । विना मुआब्जा घर भत्काउन नदिने भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन्...

भोलि श्रावण १५ खिर खाने दिन

बकैया दर्पण ।भोलि श्रावण १५ खीर खाने दिन ।श्रावण  १५ कादिन खीर खाने विशेष दिनको रूपमा समेत प्रचलित रहेको छ। नेपाली परम्परा अनुसार वर्ष भरि विभिन्न महत्त्वपूर्ण दिनहरूमा विभिन्न परिकार खाने चलन रहेको छ। श्रावण गर्मी र वर्षाको महिना...

पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

मकवानपुर । मुग्लिन–नारायणगढ सडकखण्ड आइतबार बिहान १० बजेदेखि अवरुद्ध भएको छ । सडकखण्डको कालीखोला पुलनजिकै पहिरो खसेकाले सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । निरन्तर वर्षा भइरहँदा माथिबाट लेदो बगिरहेकाले पहिरो पन्छाउन मुस्किल भएको बताइएको छ...

सर्वोच्चको आदेश अनुसार हिक्मत कार्कीलाई नै मुख्यमन्त्रीको जिम्मेवारी दिने

मकवानपुर । सर्वोच्च अदाललते कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्दै पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापाको...