काभ्रेको पनौतीमा एक महिला मृत फेला
बकैया दर्पण : काभ्रेपलान्चोकको पनौती नगरपालिका– ४ मा एक महिला मृत फेला परेकी छन्। आज बिहान पनौती नगरपालिका–४ दुधमिल पछाडि खेतको आली छेउमा उनको शव फेला परेको हो। मृतक बनेपा नगरपालिका–११ सल्ले घर भई सोही नगरपालिका– ४ डेरा गरी बस्ने...
भाद्र शुक्ल पञ्चमी : आज ऋषिपञ्चमी पर्व मनाउँदै
बकैया दर्पण : भाद्र शुक्ल पञ्चमी। सनातन धर्मावलम्बी महिलाहरुले ऋषिपञ्चमी पर्व मनाउँदैछन्। सबेरै उठी पायक पर्ने नदी, पवित्र तलाउ आदि स्थानमा गई विधिपूर्वक माटो, गोबर, कुश, तिल, अपामार्ग (दतिवन) प्रयोग गरी स्नान गर्ने परम्परा छ। महिलाहरूले दतिवनका ३६५ डाँठले...
बुवाको मुख हेर्ने दिन, के छ वैदिक महत्व ?
बकैया दर्पण : आज भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशे औंसी वा बुबाको मुख हेर्ने दिन भनिन्छ । यो विशेष दिनलाई सांस्कृतिक र धार्मिक महत्त्व बोकेको पर्वको रूपमा चिनिन्छ । यो पर्व विशे गरी पितृ पुण्य र...
शिक्षा क्षेत्रमा हुने गरेको राजनीतिक हस्तक्षेप रोक्न : शिक्षामन्त्री भट्टराई
बकैया दर्पण : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयलगायत शिक्षा क्षेत्रमा हुने गरेको राजनीतिक हस्तक्षेप रोक्न राजनीतिक दलहरूको प्रतिबद्धता चाहिने बताएकी छिन् । बुधबार शिक्षा मन्त्रालयमा सञ्चारकर्मीहरूसँग छलफल गर्दै शिक्षा क्षेत्रमा देखिएको राजनीतिक समस्याको समाधान राजनीतिक दलहरूबाटै...
नेताहरूलाई बालेनको चेतावनी : अदालतको आदेशलाई महानगरको निर्णय भनी झुटो व्याख्या नगर्नुस्
बकैया दर्पण : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले अदालतको आदेशलाई महानगरको निर्णय भनी नेताहरूले गलत व्याख्या गरेर भ्रम छरेको भन्दै आपत्ति जनाएका छन्। आज सामाजिक सञ्जालबाट उनले अदालतको आदेशलाई महानगरको निर्णय भनी गलत व्याख्या गरिएकाे भन्दै पार्टीको नेता कार्यकर्ताहरूले जनतामाझ भ्रम नछर्न...
आज श्रीकृष्ण जन्माष्टमी, कृष्णको पूजा-आराधना गरी मनाइँदै
बकैया दर्पण : वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।...
रामेछापमा पहिरोमा परी ८ बेपत्ता, २ को शव फेला, एक बालकको जिवितै उद्धार
रामेछाप : रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा पहिरोमा परेर ८ जना बेपत्ता भएका छन्। २ जनाको शव भेटिएको छ। एक बालकको जिवितै उद्धार गरिएको छ। गएराति १ बजेतिर उक्त गाउँपलिकाको लेकखर्कमा पहिरोमा परेर ८ जना बेपत्ता भएको रामेछापका प्रमुख जिल्ला अधिकारी...
खहरे खोलाले बलेरो बगायो
बकैया दर्पण : अविरल वर्षाका कारण खहरे खोलाको भेलले बलेरो भ्यान बगाएको छ । मकवानपुरको बागमती गाउँपालिका वडा नं. १ गोठखोला स्थित गुहे खोलामा आएको भेलले शुक्रवार साँझ ना ४ च ८४०९ नम्बरको बलेरो भ्यानलाई बगाएको हो । भ्यानमा...
मकवानपुरमा पनि भेटिए हैजा संक्रमित, यो हप्ता मात्रै ९ जना विरामी
बकैया दर्पण : यो हप्ता देशभर ५ सयभन्दा बढी डेंगु संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार भदौ ३ गतेसम्म देशका ७४ जिल्लामा ४ हजार ९७ जनामा डेंगु पुष्टि भएकोमा भदौ ८...
बकैया ६ सानो ज्यामिरेमा ढुङ्गा खसेर लाग्दा बालिकाको मृत्यु
बकैया दर्पण : मकवानपुरको बकैया गाउँपालिका–६, सानो ज्यामिरेमा बाटो माथिबाट खसेको ढुंगाले लागेर एक बालिकाको मृत्यु भएको छ । बकैया गाउँपालिका–६, साततलेस्थित जनश्रम आधारभूत विद्यालयमा १ कक्षामा अध्ययनरत छात्रा सुष्मा थिङको बिहीबार साँझ विद्यालयबाट घर फर्कने क्रममा सिंहपुरभन्दा अगाडिको...