गठबन्धनबाट बाहिरिने अवस्था नरहेको माधव नेपालको दाबी

मकवानपुर । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले अहिले गठबन्धन नबदल्ने बताएका छन् । मंगलबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै अध्यक्ष नेपालले एमालेबाट गरेको विद्रोह औचित्यपूर्ण रहेको बारम्बार पुष्टि भएको दाबी गरे । प्रतिगमनलाई परास्त...

माधवको भूराजनीतिक विश्लेषण– पश्चिमाले नेपाललाई भारतसँग राम्रो बनाएर चीनविरुद्ध उकास्न खोज्दैछन्

मकवानपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पश्चिमाले नेपालाई भारतसँग राम्रो बनाएर चीनविरुद्ध उकास्न खोजेको विश्लेषण गरेका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा पश्चिमसँग चीनको अन्तर्विरोध चर्किदा भारत बढी सुरक्षित हुने उनको बुझाइ छ।...

गृहमन्त्री श्रेष्ठमाथि खनिए देउवा र ओली

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मंगलबारको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि खनिएका छन् । आइतबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा कांग्रेस सभापति देउवाले गृहमन्त्री हटाउनुपर्ने प्रस्ताव गरेका थिए । उनले गृहमन्त्रीमाथि...

त्रिविले पुस्तकालयमा अध्ययन शुल्क तोक्यो, वर्षको ११ सय तिर्नुपर्ने

मकवानपुर । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को केन्द्रीय पुस्तकालयले पुस्तकालयमा बसेर अध्ययन गर्न शुल्क तोकेपछि विद्यार्थी आक्रोशित भएका छन्। उनीहरूले शुल्क अव्यवहारिक भएको भन्दै आपत्ति जनाएका हुन् । केन्द्रीय पुस्तकालयले भदौ १ गतेदेखि विद्यार्थीले पुस्तकालय भित्र बसेर अध्ययन गर्न चाहे शुल्क...

सीआईबीले सरकारी वकिललाई बुझायो ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन

मकवानपुर । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ । सीआईबीले मंगलबार बिहान जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझाउन १...

७० वर्षीय वृद्धाको मृत्यु खोलाले बगाएर

मकवानपुर । मोरङको पथरीशनिश्चरे नगरपालिका–६ मा सोमबार खोलाले बगाएर एक जना वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा पथरीशनिश्चरे–६ की ७० वर्षीया भीरमाया श्रेष्ठ रहेका छन् । उनको तीर्थ खोलाले बगाएर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका...

धनगढीबाट काठमाडौंका लागि छुटेको बस दुर्घटना, २९ जना घाइते

मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नम्वर २ स्थित घ्युखोलामा आज बिहानै यात्रुबस दुर्घटना भएको छ । धनगढीबाट काठमाडौंका लागि छुटेको सुपप्र ०१–००१ ख २९८६ नम्बरको बस ‘बे्रक फेल’ भई सडक छेउमा पल्टिएर दुर्घटना भएको...

अपहरण गरी कुटपिट गरेको आरोपमा ७ जना पक्राउ

मकवानपुर । दाङमा अपहरणपछि बन्धक बनाई कुटपिट गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । जिल्लाको घोराही उपमहानगरपालिका–१३ सेवारका ४१ वर्षीय जीतबहादुर बिकलाई आइतबार राति अपहरण गरी कुटपिट गरिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको हो । पक्राउ...

देशभर ९२ प्रतिशत रोपाइँ

मकवानपुर । देशभर ९२ प्रतिशत रोपाइँ भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । गएको वर्षको तुलनामा यस वर्ष ३ प्रतिशत कम धान रोपाइँ भएको हो । तर, अन्नको भण्डार मानिने मधेस प्रदेशमा अघिल्लो वर्षको तुलनामा यसवर्ष रोपाइँ...

सिआईबीले लियो उपप्रधानमन्त्री गच्छेदारसँग बयान

मकवानपुर । ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग बयान लिएको छ । सोमबार साँझ सीआईबीले गच्छेदारसँग बयान लिएको हो । संगठित रुपमा सरकारी लिखत किर्ते गरेर बालुवाटार क्याम्प भित्रको १४७...