सुन तस्करी प्रकरणमा जोडिएका अध्यागमन विभागका महानिर्देशक अधिकारीलाई हटाइयो

मकवानपुर । सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियम नागरिक दावा शेर्पासँगको कुराकानीमा मुछिएको पाइएपछि अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालयमा तानिएको छ । मन्त्रालय उच्च स्रोतले दिएको जानकारीअनुसार अधिकारीलाई आजदेखि नै मन्त्रालयमा तानिएको हो । अधिकारीले...

अध्यागमनका महानिर्देशक झलकरामलाई गृहमन्त्रालयले तान्यो जगेडामा

मकवानपुर । अध्यागमन विभागका महानिर्देशक झलकमान अधिकारीलाई गृहमन्त्रालयले छानबिनका लागि तानेको छ । सुन तस्करीमा जोडिएका दावासँगको सम्बन्धको विषय बाहिर आएपछि अधिकारीलाई मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको मन्त्रालयले जनाएको छ । दावासँगको सम्बन्ध र सुन तस्करीमा उनको संलग्नताबारे अब उनीमाथि...

मेस्सीको कप्तानीमा मियामी फाइनलमा

मकवानपुर । अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामी यूएस ओपन कपको फाइनलमा प्रवेश गरेको छ । सिन्सिनाटिको मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेल टाइब्रेकरमा ५(४ ले जित्दै मायमी उपाधि भिडन्तमा स्थान बनाउन सफल भयो । सेमिफाइनलको खेलको निर्धारित...

राखेपलाई एन्फा साधारणसभा विधान सम्बत गरिदिन फुटबल क्लबहरुको माग

मकवानपुर । अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारणसभा विधान सम्बत गर्न फुटबल क्लबहरुले राष्ट्रिय खेलकुद परिष्द (राखेप) सँग अनुरोध गरेका छन् । एन्फाको विषेश साधारणसभा भदौ २४ लाई तय भएको छ । उक्त साधारण सभामा सदस्यहरुको भौतिक उपस्थिति, लेखा...

सन्दीपले पछि पारे हसरंगालाई

मकवानपुर । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछानेले श्रीलंकाका चर्चित स्पिनर वानिन्दु हसरंगालाई बलिङ वरीयतामा पछि पारेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको एकदिवसीय अन्तराष्ट्रियको नयाँ वरीयतामा सन्दीप २२ औं स्थानमा यथावत रहेका छन्...

डेंगीबाट १० जिल्ला ‘रेड जोन’मा, २३ दिनमै १० हजार बढी संक्रमित

मकवानपुर । यो अगस्टका २३ दिनमा देशभर १० हजार २४ डेंगी संक्रमित थपिएका छन् । योसँगै नेपालमा यो वर्ष (सन् २०२३) डेंगी संक्रमितको संख्या १८ हजारनजिक पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार जनवरीयता अगस्ट २३...

बढ्दो छ फरक प्राकृतिक विपद्

मकवानपुर । नेपालमा पछिल्ला केही वर्षका घटनालाई मध्यनजर गर्ने हो भने फरक प्रकृतिका विपद् बढिरहेको देखिएको छ। यस क्षेत्रका विज्ञले पनि कल्पनै नगरेका विपद्जन्य घटनाले जनजीवन प्रभावित भइरहेको बताएका छन्। यस्ता घटना जलवायु परिवर्तनको असरका कारण भएको उनीहरूको भनाइ...

कांग्रेसका नेता कार्कीको निधनमा दुई दिन पार्टी झण्डा आधा झुकाउने

मकवानपुर । कांग्रेसका नेता डा. राजाराम कार्कीको निधनको शोकमा नेपाली कांग्रेसले बिहीबार र शुक्रबार पार्टीको झण्डा आधा झुकाउने भएको छ । बिहीबार बिहान बसेको केन्द्रीय समितिको बैठकले कार्कीको निधनमा शुक्रबार केन्द्रीय र जिल्ला कार्यालयहरु बन्द गर्ने र बिहीबार र...

कालिमाटी तरकारी बजारले दुई दिनपछि तोक्यो प्याजको मूल्य, ७५ देखि ८० रुपैयाँ प्रतिकेजी 

मकवानपुर । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दुई दिनपछि प्यााजको मूल्य तोकेको छ । आइतबारसम्म ६१ रुपैयाँ प्रति केजी रहेको प्याजको मूल्य सोमबार बढाएर न्युनतम ७५ रुपैयाँ प्रतिकेजी र अधिकतम ८० रुपैयाँ प्रतिकेजी कायम गरिएको थियो ।...

नेपालका ६ खेलाडी, जसले एसिया कपमा प्रभाव छोड्न सक्छन्

मकवानपुर । पहिलोपटक एसिया कप क्रिकेट खेल्न लागि नेपालको राष्ट्रिय टीम पाकिस्तान पुगिसकेको छ । भदौ १३ गते उद्घाटन खेल आयोजक पाकिस्तानसँग खेल्नुपूर्व नेपाली टीमले त्यहाँ केही अभ्यास खेलहरू खेल्नेछ । भारत र पाकिस्तानजस्ता क्रिकेटका महारथीहरूसँग पहिलोपटक भिड्न लागेको...