ट्राफिकले श्रीमती चढेको गाडी रोकेपछि मेयर शाहले दिए सिंहदरबार जलाउने धम्की

मकवानपुर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको भन्दै सिंहरबारमा आगो लगाउने धम्की दिएका छन् । उनले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई चोरको संज्ञा समेत दिएका छन् । बिदाको दिन सरकारी गाडी तीब्रगतिमा चलाएपछि कोटेश्वर...

२१ हजार नाघ्यो डेङ्गी सङ्क्रमितको सङ्ख्या

मकवानपुर । नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २१ हजार नाघेको छ । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्म २१ हजार दुई सय छ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । महाशाखाले भदौ र असोजमा डेङ्गी सङ्क्रमण उच्च...

प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि ५ वर्ष कायम

मकवानपुर । सरकारले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियमहरू २०१७’ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८० पारित गरेको छ । शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात नमिल्दा तथा त्यसलाई सच्याउने प्रावधान झन्झटिलो र सीमित...

नगरस्तरीय चित्रकला प्रतियोगितामा गौतम प्रथम

मकवानपुर । बालबालिकाहरुको नगरस्तरीय चित्रकला प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ की बालिका बिपिका गौतम प्रथम भएकी छन् । शनिबार नगरस्तरीय बाल समूह संजाल, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको चित्रकला प्रतियोगितामा गौतम प्रथम भएकी हुन् । उनले १८ जनालाई उछिन्दै...

क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा आजदेखि फैसलाको बहस सुरु

मकवानपुर । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणीको मुद्दामा आइतबारबाट फैसला बहस सुरु हुने भएको छ । काठमाडौं जिल्ला अदालतमा आईतबार पेशी रहेको छ । लामो समयदेखि पेशी चढेर स्थगित हुने गरेको मुद्दामा आइतबार भने अन्तिम सुनुवाई गर्ने अपेक्षा गरिएको छ...

धरानमा शुक्रबार रातिदेखि जारी निषेधाज्ञा हट्यो

मकवानपुर । सुनसरीको धरानमा आइतबार बिहानदेखि निषेधाज्ञा हटेको छ । स्थानीय प्रशासनले निषेधाज्ञा हटाएसँगै आइतबार बिहानैबाट धरानमा चहलपहल सुरु भएको छ । साम्रदायिक सद्भाव नबिग्रियोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानरपालिका क्षेत्रमा गएको शुक्रबार रातिदेखि शनिबार रातिसम्मको...

बकैया–१२ मा पाँचसय दारको विरुवा वृक्षारोपण

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–१२ चपकीमा दार प्रजातीको पाँचसय विरुवा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय, मकवानपुरको आयोजना र दार संरक्षण समिति, चपकीको समन्वयमा वृक्षारोपण गरिएको हो । एक हजार विरुवा रोप्ने लक्ष्य सहित वृक्षारोपण सुरु गरिएको छ...

महिला हवल्दारलाई ‘गुड फ्राइडे मनाऔं’ भन्ने एसएसपीमाथि थप छानबिन

मकवानपुर । नेपाल प्रहरीका सहायक हवल्दार (महिला)लाई ‘गुड फ्राइडे मानाऔं’ भन्ने प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालमाथि थप अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले टोली परिचालन गरेको छ। आफ्नै कार्यलयमा कार्यरत महिला हवल्दारमाथि यौन हिंसा गरेको आरोप लागेका माथिमाथि थप...

अध्यागमन विभागका महानिर्देशक अधिकारीको जिम्मेवारी खोसियो, गृहमा तानेर छानबिन सुरु

मकवानपुर । अध्यागमन विभागका महानिर्देशक झलक राम अधिकारीको जिम्मेवारी खोसिएको छ। बिहीबार अधिकारीको जिम्मेवारी खोसेर गृह मन्त्रालयमा तानिएको गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस संयोजक कमल गिरीले जानकारी दिए। ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका भियना होटलका सञ्चालक दावा छिरिङसँग...

यिनीहरु जाल बिछ्याउँदै हिँडेका छन्, माकुराको जालोमा भैंसी पर्दैनः केपी शर्मा ओली

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म आफूले कानूनभन्दा बाहिरबाट कुनै निर्णय नगरेको दाबी गरेका छन् । पार्टीेनिकट भूपू सैनिक तथा प्रहरीको कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो पालामा कानून पल्टाएर मात्रै निर्णय गरेको बताए । त्यसबारे उनको भनाइ...