आज भाईटिका

बकैया, कार्तिक २३ । आज यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन । भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका...

तिहारको चौथो दिन आज गोरु र गोवर्धन तिहार

बकैया २८कार्तिक – यमपञ्चकको चौथो दिन आज गोवर्धन पूजा गरी मनाइादैछ । आजका दिन घर आागनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोवद्र्धन पर्वतको आकृति बनाई पूजा गर्ने गरिन्छ । किसानहरुले आज वर्षभरि जमिन जोत्न र गाडा तान्न सहयोग...

महाकवि देवकोटाको ११५औं जन्मजयन्ती आज

मकवानपुर  । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म १९६६ साल कात्तिक कृष्ण औँसीका दिन डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध,...

आज कुकुर तिहार

२६ कात्तिक, बकैया । आज कुकुर तिहार । सबै नेपालीका घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ । आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक...

वडा स्तरीय पुरुष नकआउट फुटबल खेल आज फाईनल : भिरकोट र धमिले भिड्ने

बकैया २६ कार्तिक । बकैया गाउँपालिका वडा नम्बर -७ का खेलकुद समितिको आयोजनाम संचालित पुरुष नकआउट फुटबल प्रतियोगिताको आजा फाईनल खेल हुनेछ । कार्तिक २४ गते भएको सेमिफाईनल खेलमा कान्द्राङ युवा क्लबलाई ०-४ गोलको अन्तरले हराउदै भिरकोट युवा क्लब...

अखिल नेपाल खेलकुद महासंघ अन्तर पालिका फुटबल खेल स्थगित

बकैया २६ कार्तिक । अखिल नेपाल खेलकुद महासंघको आयोजनामा संचालित अन्तर पालिका स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिताको हिजो भएको फाईनल खेल स्थगित भएको हो । सहिद स्मृति शान्ति वाटिका र अखिल नेपाल खेलकुद महासंघ बकैयाको संयुक्त आयोजनामा २०८०/०७/२१ गते...

आज तिहारको पहिलो दिन

मकवानपुर  । हिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो महानचाड तिहारको आज पहिलो दिन । आजदेखि यमपञ्चक सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँच दिन यमराज आफ्ना सबै काम छाडेर बहिनी यमुनाकहाँ अतिथिका रुपमा बस्ने भएकाले यो पाँच...

सहिद स्मृति फुटबल प्रतियोगिताको भोलि फाईनल: मनहरि गाउँपालिका र  बागमती गाउँपालिका भिड्ने

मकवानपुर २३ कार्तिक ।सहिद स्मृति फुटबल प्रतियोगिताको फाईनलमा मनहरि गाउँपालिका र  बागमती गाउँपालिका फाईनलमा प्रवेश गरेको छ। जारी सहिद स्मृति शान्ति बाटिका र अखिल नेपाल खेलकुद महासंघ, बकैयाको संयुक्त आयोजनामा सहिद स्मृति अन्तरपालिका स्तरिय खुल्ला नकआउट पुरुष फुटवल प्रतियोगिताको...

सहिद स्मृति फुटबल प्रतियोगिताको चौथो दिन :आयोजक टिम र मनहरी गा.पा. भिड्दै

मकवानपुर २३ कार्तिक ।सहिद स्मृति फुटबल प्रतियोगिताको चौथो दिन आयोजक टिम बकैया गाउँपालिका बिरुद्ध मनहरी गाउँपालिका आज दिउँसो १:०० भिड्नेछ। जारी सहिद स्मृति शान्ति बाटिका र अखिल नेपाल खेलकुद महासंघ, बकैयाको संयुक्त आयोजनामा सहिद स्मृति अन्तरपालिका स्तरिय खुल्ला नकआउट...

सहिद स्मृति फुटबल प्रतियोगिताको तेस्रो दिन: आज दुई खेल हुने

मकवानपुर २२ कार्तिक । जारी सहिद स्मृति शान्ति बाटिका र अखिल नेपाल खेलकुद महासंघ, बकैयाको संयुक्त आयोजनामा सहिद स्मृति अन्तरपालिका स्तरिय खुल्ला नकआउट पुरुष फुटवल प्रतियोगिताको हिजो भएको खेल हेटौंडा उप-महानगर मकवानपुर विरुद्ध प्रदेश प्रहरी कार्यालय मकवानपुर र बागमती...