बागमती प्रदेशका सबै स्थानीय तहलाई बालश्रममुक्त बनाउन हातेमालो गछौं – मुख्यमन्त्री लामा

बकैया दर्पण : वाग्मती प्रदेशका १ सय १९ वटै स्थानीय तहलाई बालश्रममुक्त घोषणा गर्न प्रदेशले हातेमालो गर्ने तयारी गरिरहेको वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले बताएका छन् । ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा शनिबार काभ्रेको पनौती नगरपालिकामा आयोजित...

हेटौंडामा बजार अनुगमन सुरु : दुई होटललाई २५-२५ हजार जरिवाना

हेटौंडा । हेटौंडामा  चाडपर्व लक्षित बजार अनुगमन सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, खाद्यप्रविधि तथा गुणनियन्त्रण कार्यालय, घरेलु उद्योग वाणिज्य कार्यालय र उपभोक्ता हितसंरक्षण मञ्चको संयुक्त बजार अनुगमन सुरु भएको हो । यसपालीदेखि बजार अनुगमनलाई विगतमा...

बागमती खेलकुद विकास परिषदको सदस्य सचिवमा दीपक लामा नियुक्त

बकैया दर्पण : बागमती प्रदेश खेलकुद विकास परिषदको सदस्य सचिवमा दीपक लामा नियुक्त भएका छन् । बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले दीपकलाई सदस्य सचिवमा नियुक्त गरेको हो । सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको सिफारिसमा मन्त्रिपरिषदको बैठकले दीपकलाई सदस्य सचिव...

बोलेरो जीपले ठक्कर दिँदा दुई वर्षीया बालिकाको मृत्यु

बकैया दर्पण : व्यास नगरपालिका-७ कलेस्ती बजारमा बोलेरो जीपले ठक्कर दिँदा दुई वर्षीया बालिकाको मृत्यु भएको छ। धादिङको गजुरी नगरपालिका–३ घर भई हाल व्यास-७ कलेस्ती बस्ते शान्ता श्रेष्ठकी छोरी दुई वर्षीया दिप्सा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले...

सम्बन्धविच्छेद गर्छुभन्दा श्रीमतीको हत्या

बकैया दर्पण: सम्बन्धविच्छेदको मुद्धालाई लिएर बुधबार कास्कीमा एक जना महिलाको हत्या भएको छ। जिल्लाको अन्नपूर्ण गाउँपालिका(१, कुँवर गाउँ निवासी ४२ वर्षे जहरसिंह कुँवरले श्रीमती ४० वर्षे राधिका कुँवरको खुकुरी प्रहार गरी हत्या गरेका हुन्। उनीहरु हाल पोखरा महानगरपालिका ८ मा...

आँबुखैरेनीमा बस दुर्घटना, ११ जना घाइते

बकैया दर्पण : तनहुँमा बस दुर्घटना भएको छ । आबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटना भएको हो । तनहुँका डीएसपी दीपककुमार रायका अनुसार नयाँ र पुरानो दुई वटा पुलको बीचबाट बस तल खहरेमा खोल्सामा...

भिरबाट लडेर मकवानपुरगढी गाउँपालिकाको रुम्बाको मृत्यु

बकैया दर्पण : मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–६, सरमपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । बुधबार बिहान साढे ८ बजेको समयमा १७ वर्षीय शीर बहादुर रुम्बा मृत भेटिएका हुन् । रुम्बा बेशी घरबाट डाँडामा रहेको अर्को घरमा...

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा अस्पताललाई स्वास्थ्य समाग्री हस्तान्तरण

बकैया दर्पण : बागमती प्रदेश सरकारले सुर्यविनायक नगर अस्पताललाई मेडिकल सामग्री तथा औषधीहरु हस्तान्तरण गरेको छ । आइतबार एक कार्यक्रमका बिच बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सुर्यविनायक नगरपालिकाद्वारा ८ नम्बर वडास्थित जगातीमा संचालित अस्पताललाई ४५ लाख बराबरको सामग्री...

बागमती प्रदेशका १० जिल्लाबाट बेपत्ता हुनेमा महिला, बालबालिका र ज्येष्ठ नागरिक धेरै

बकैया दर्पण : मकवानपुरमा  रहेको बकैया गाउँपालिका–१ धियालकी विवाहित २८ वर्षीया सुन्तली लामा र वाग्मती गाउँपालिका–२ की २१ वर्षीया मुना वाइबा घरबाट हेटौंडा घुम्न आएको ९ महिना बितिसक्यो । तर, अहिलेसम्म उनीहरू न घर फर्केका छन्, न त कहाँ...

यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना

बकैया दर्पण : देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि...