हेटौंडामा मतगणना सम्पन्न,मेयरमा मीना लामा निर्वाचित

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा मतगणना कार्य सम्पन्न भएको छ । गत बैशाख ३१ गतेदेखि सुरु भएको मतगणना कार्य शुक्रबार राति सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । सम्पन्न मत गणना अनुसार, हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा...

मकवानपुरको १०२ वडाको मत परिणाम,काङ्ग्रेस पहिलो

मकवानपुर । मकवानपुरमा शुक्रबार बेलुकी सबै वडाको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका १०२ वडाहरूमध्ये सबैभन्दा बढि वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले ४४ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले २४ र एमालेले...

हेटौंडामा ६७४३५ मतगणनाः मेयर र उपमेयर दुबैमा गबन्धनको अग्रता

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मत गणना जारी रहेको छ । हालसम्म ६७ हजार ४३५ मत गणना भएको छ । हेटौंडा उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी मीना लामाले फराकिलो अग्रता कायम गरेकी छिन् । यो समाचार तयार...

बागमती प्रदेशको वर्षे अधिवेशन आह्वान

मकवानपुर । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले वर्षे अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । बिहीबार मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले जेठ १३ गते विहान ११ बजे वर्षे अधिवेशन आह्वानको लागि सिफारिस गरेको हो । त्यस्तै मन्त्रिपरिषद्...

हेटौंडा १३ को ३३९६ मत गन्दा एमाले पहिलो स्थानमा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ को मतगणना जारी रहेको छ । हालसम्म ३ हजार ३९६ मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले सबैभन्दा कम मत प्राप्त गरेका छन् । उनले ४५६ मत...

मकवानपुरको ९४ वडाको मत परिणाम

मकवानपुर । मकवानपुरमा बिहीबार साँझसम्म ९४ वडाको मतगणना सम्पन्न भएको छ । साँझ ८ बजेसम्म मतगणना सम्पन्न भएका ९४ वडामा सबैभन्दा बढि वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले ४३ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले...

मकवानपुरको ८८ वडाको मत परिणाम

मकवानपुर। मकवानपुरमा बिहीबार विहानसम्म ८७ वडाको मतगणना सम्पन्न भएको छ । बिहान ९:३० बजेसम्म मतगणना भएका ८८ वडामा सबैभन्दा बढि वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले ४३ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले २३ र...

बकैयामा निर्वाचितलाई प्रमाणपत्र वितरण

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा नवनिर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यहरुलाई निर्वाचन अधिकृतले प्रमाणपत्र वितरण गरेका छन । बुधवार अन्तिम नतीजा सार्वजनिक गरेको निर्वाचन अधिकृतको कार्यालयले बुधवार साँझ ५ बजे विजयीलाई प्रमाणपत्र वितरण गरेको हो ।...

मकवानपुरको ८७ वडाको मत परिणाम सार्वजनिक

मकवानपुर । मकवानपुरमा बिहीबार विहानसम्म ८७ वडाको मतगणना सम्पन्न भएको छ । बिहान ९:३० बजेसम्म मतगणना भएका ८७ वडामा सबैभन्दा बढि वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले ४२ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले २३...

हेटौंडा उपमहानगरमा पूर्व एमाले अघिअघि एमाले पछिपछि

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी नेकपा ९एकीकृत समाजवादी० की मीनाकुमारी लामाले अग्रता कायम नै राख्नु भएको छ । ५१ हजार १११ मतको गणना सकिँदा लामाले १५ हजार ८२६ मत प्राप्त गर्नुभएको छ ।...