मकवानपुरमा ४५ वटा बलात्कारको उजुरी

मकवानपुर । मकवानपुरमा एक वर्षको अवधिमा ४५ वटा बलात्कारको आरोपमा उजुरी परेको छ । जिल्लामा गत आर्थिक वर्ष २०७९/०८० को अवधिमा ४५ वटा बलात्कारको घटनामा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, बलात्कारको आरोपमा...

सबै प्रादेशिक अस्पतालमा बिरामी भर्ना सेवा निःशुल्क गर्न बागमती प्रदेश सरकारको निर्देशन

मकवानपुर । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेश मातहतमा रहेका सबै प्रादेशिक अस्पतालहरुमा विरामी भर्ना सेवा निःशुल्क गर्न निर्देशन दिएको छ । गत साउन २२ गतेको मन्त्रीस्तरको निर्णय अनुसार मन्त्रालयले साउन २८ गते आइतबार एक सूचना जारी गर्दै प्रदेशका १३...

मकवानपुरको भीमफेदीमा पुरुषको शव फेला

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ८ माण्डुमा आज बिहान एक जना पुरुषको फेला परेको छ । उक्त शव हाल नाम, थर, बखत नखुलेको अन्दाजी ३५ वर्षीय पुरुगाको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले...

मकवानपुर गढी र हेटौँडामा ठूलो वर्षा, दिउँसोसम्म सतर्कता अपनाउन आग्रह

मकवानपुर । पछिल्लो ३ घण्टामा मकवानपुरको मकवानपुर गढी र हेटौँडामा ठूलो पानी परेको छ । यी क्षेत्र भइ बहने कर्रा, सम्री खोला र अन्य स–साना खोलामा आकस्मिक बाढी आउन सक्ने जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेले दिउँसोसम्म...

मकवानपुरको थाहा नगरपालिकामा नक्सा पास गरेर मात्रै घर तथा भवन बनाउन पाइने

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नक्सा पास गरेर मात्रै घर तथा भवन बनाउन पाइने भएको छ ।नगरपालिकाले विहिबार सूचना जारी गर्दै नीजि, व्यापारिक तथा सार्वजनिक भवन निर्माण गर्दा अनिवार्य रुपमा नक्सा पास गर्नुपर्ने उल्लेख गरेको छ । प्रमुख प्रशासकीय अधिकृत...

हेटौंडाको एभोकाडो होटलमा जुवा खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

मकवानपुर ।  हेटौंडाको एभोकाडो होटलमा जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले जुवा खेल्नेहरुबाट २ लाख ५४ हजार ४ सय २० रुपैयाँ बरामद बरामद गरेको छ । जुवा खेल्दै गरेको भन्ने सुचनाका आधारमा प्रहरीले...

बागमती-४, पाल्पालेका ८ बर्षका बालकको खोलामा डुबेर मृत्यु

बकैया। मकवानपुर बामगती गाउँपालिकाको बागमती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती गाउँपालिका वडा नं.४ पाल्पाले बस्ने ८ बर्षीय निशान बल रहेका छन् । स्थानीय आसाराम तामाङ्का   अनुसार निशन बुधबार दिउँसो साथीहरुसंग बागमती नदिमा पौडी...

लम्पीस्किन रोग तत्काल नियन्त्रणको माग गर्दै काठमाडौंमा एमालेको प्रदर्शन

मकवानपुर । नेकपा एमाले काठमाडौं महानगरपालिका कमिटीले लम्पीस्किन रोगको तत्काल नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै प्रदर्शन गरेको छ । बुधवार काठमाडौंको माईतीघर मण्डलामा भेला भई उनीहरुले सरकारले लम्पीस्किन रोग नियन्त्रणका लागि सरकारले प्रभवकारी कदम चाल्न नसकेको बताएका...

सुदूरपश्चिम सरकारलाई आज पूर्णता दिइँदै, २ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरिने

मकवानपुर । सुदूरपश्चिम प्रदेश सरकारलाई आजै पूर्णता दिने तयारी भइरहेको छ । आज मुख्यमन्त्री कमलबहादुर शाहले २ मन्त्री र १ राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । यसअघि केन्द्रमा भएको सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टीले १ मन्त्री र १ राज्यमन्त्री...

आज कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाले शपथ लिने

मकवानपुर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दै हुनुहुन्छ। बिहान साढे १० बजे मुख्यमन्त्री थापाले शपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । उहाँलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ...