क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको आज अन्तिम सुनुवाई

मकवानपुर । क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राखेर प्रक्रिया अघि बढाउने अथवा धरौटीमा रिहा गर्नेबारे आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । मुद्दा न्यायाधीश कुमार चुडाल र सपना मल्लको संयुक्त इजलासमा एक नम्बरमा छ । सन्दीपले लिग टु अन्तगर्तको सिरिज खेल्न...

बागमती प्रदेशमा एउटै मन्त्रालय दुई वटा भाडाको घरमा

मकवानपुर । बागमती प्रदेश सरकारको एउटै मन्त्रालय दुई ठाउँबाट सञ्चालन भइरहेको छ। प्रदेश सरकारको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय दुई ठाउँबाट सञ्चालन भइरहेको पाइएको हो। गत माघ १० गते बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले तत्कालीन १४ वटा मन्त्रालयलाई कटौती...

यस वर्षको एसईई पनि बोर्डले नै लिने

मकवानपुर । यस वर्षको एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्डले नै लिने भएको छ । परीक्षाको जिम्मा बोर्डले गत वर्ष नै प्रदेशलाई दिने निर्णय गरेको भएपनि उक्त विषय कार्यान्वयन नहुँदा यो वर्ष पनि प्रदेशले पाएको अधिकार बोर्डले खोसेको छ ।...

आजै सकिने गृहमन्त्री लामिछानेको नागरिकता विवादकाे बहस

मकवानपुर । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकाे नागरिकता र पासपाेर्ट मुद्दाकाे बहस बुधबारै सकिने भएकाे छ । अन्तिम सुनुवाइका लागि सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा जारी रहेकाे बहस आजै सकिने भएकाे हाे । अहिलेसम्म निवेदककातर्फबाट अधिवक्ता रवि बसौला, अधिवक्ता रमन...

गुणस्तरहिन कागज नै आपूर्ति गरेको पुष्टि भए कारवाही गर्ने जनक शिक्षाको स्पष्टोक्ति

मकवानपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले फिर्ता गरेको कागज नै आपूर्ति भएको पुष्टि भए कारवाही गर्ने स्पष्ट पारेको छ । केन्द्रले आज सूचना निकालेर अस्ति बुधवार केन्द्रले फिर्ता गरेको कागज नै आपूर्तिकर्ताले पुनः ल्याएको बारेमा छानबिन गरी दोषी...

रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंव नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । सिन्धुली घर भएका युवराज सफलले संवैधानिक इजलासमा दायर गरेको रिटमा रवि लामिछानेको सांसद पद...

बागमती प्रदेशसभा सचिवालयको संरचना अपाङ्गमैत्री बनाउन माग

मकवानपुर । राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशले प्रदेशसभा सचिवालयको संरचना अपाङ्गमैत्री बनाउन माग गरेको छ । महासंघले मंगलबार एक कार्यक्रमबीच प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रदेशसभाको संरचनालाई अपांगमैत्री बनाउन माग गरेको हो । महासंघका अध्यक्ष अश्विन...

आजबाट महाअभियोगकाे कलंक बाेकेर जबरा अनिवार्य अवकाशमा

मकवानपुर । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आजदेखि कार्यकाल सकिँदैछ । विसं २०७५ पुस १८ गते उहाँले पद तथा गोपनियताको शपथ लिएर कार्यभार सम्हाल्नुभएको थियो । प्रधानन्यायाधीश भएको सुरुको अवधिमा ‘न्यायालयको शुद्धीकरण’ को अभियान सुरु गर्नुभएका जबरामाथि न्यायापालिकामा विचलन ल्याएकोलगायत...

उम्मेदवारका आधिकारिक प्रतिनिधि मात्र मतदान केन्द्रमा बस्न पाउने

मकवानपुर । निर्वाचन आयोगले आइतबार हुने मतदानका क्रममा मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधि मात्रै राख्न दिने भएको छ । यसअघि जिल्लामा क्रियाशील सबै दलका प्रतिनिधिहरु मतदान केन्द्रमा बस्न पाउने गरेकोमा यस पटकदेखि उम्मेदवारका प्रतिनिधिलाई मात्रै बस्न दिने निर्णय आगोगले गरको...

नायब सुब्बाहरू संघीय ऐनविरूद्ध आन्दोलित

मकवानपुर । सरकारले संघीय निजामति ऐनमा नायब सुब्बाका मागहरू सम्बोधन नगरेको भन्दै नायब सुब्बाहरू आन्दोलनमा उत्रिएका छन् । आज (सोमबार) सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालय अगाडि नायब सुब्बा बचाउ अभियानसहित विभिन्न सरकारी निकायका सम्पूर्ण नायब सुब्बाहरूले आन्दोलन सुरू गरेका हुन्...