हेटौंडामा चैत्र २ गतेदेखि ६ गतेसम्म सूचना प्रविधि मेला हुने

मकवानपुर । हेटौंडामा पाँच दिने सूचना प्रविधि मेला हुने भएको छ । उक्त मेला कम्प्युटर एसोसिएसन नेपाल महासंघ मकवानपुर शाखा र बागमती प्रदेशको आयोजनामा हुने भएको हो । मेला आगामी चैत्र २ गतेदेखि ६ गतेसम्म हेटौंडाको रोयल पार्टी प्यालेसमा...

फिल्म ‘गणपत’ को टिजर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता टाइगर श्राफ र अभिनेत्री कृति सेनन अभिनित बहुप्रतिक्षित एक्शन थ्रिलर फिल्म ‘गणपत’ को टिजर सार्वजनिक भएको छ । टाइगरले फिल्मको टिजर आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । सोही भिडियो सार्वजनिक गर्दै फिल्मका निर्माताले ‘गणपत’...

सकियो दुई दिने बकैया कला–साहित्य, ९ स्रष्टा सम्मानित

मकवानपुर । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार, मकवानपुरको ३० औँ बार्षिकोत्सव एवम् २८७ औँ साहित्य शृङ्खला अन्र्तगत आयोजना भएको दुई दिने बकैया कला–साहित्य महोत्सव सकिएको छ । सोमबार र मंगलबार दुईदिन आयोजना गरिएको महोत्सवमा स्रष्टा, सेवी, कलाकारलाई...

बकैया कला-साहित्य महाेत्सव जारी, भाेलि पनि चल्ने

मकवानपुर । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवारको ३० औँ वार्षिकाेत्सवका तथा २८७ औँ साहित्य शृखलाका अवसरमा दुइदिने बकैया कला-साहित्य महाेत्सव आज सुरु भएको छ । पहिलाे दिन अन्तर्गतको कार्यक्रम बकैया गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्रीकाे प्रमुख आतिथ्यतामा...

झरना साहित्यिक परिवारले विभिन्न क्षेत्रका १० जना स्रष्टालाई सम्मान गर्ने

मकवानपुर । मकवानपुरकाे साहित्यमा क्रियाशील संस्था झरना साहित्यिक परिवारले विभिन्न क्षेत्रका १० जना स्रष्टालाई सम्मान गर्ने भएको छ । झरनाकाे ३० औँ वार्षिकोत्सव तथा बकैया कला–साहित्य महोत्सव, २०७९ काे अवसरमा सष्ट्रा सम्मान गर्न लागिएकाे हाे । झरना साहित्य परिवारले...

फागुन ८ र ९ गते बकैया कला साहित्य महाेत्सव हुने

मकवानपुर । मकवानपुरकाे साहित्यिक क्षेत्रमा क्रियाशील संस्था झरना साहित्यिक परिवारले ३० औँ वार्षिकोत्सव तथा बकैया कला–साहित्य महोत्सव-२०७९ फागुन ८ र ९ गते जनक मावि भिरकाेटमा गर्ने भएको छ । झरनाले उक्त महाेत्सवका १० जना स्रष्टालाई सम्मान गर्ने भएको छ । झरना...

हेटौँडामा फागुन ६ गते एकल गायन प्रतियोगिता हुने

मकवानपुर । ज्ञानोदय वालवाटिका आवासिय माध्यमिक विद्यालयको आयोजनामा एकल गायन प्रतियोगिता हुने भएको छ । ज्ञानोदय वालवाटिका आवासिय माध्यमिक विद्यालयको आयोजनामा जिल्ला भरका सबै सामुदायिक तथा संस्थागत बिद्यालयमा अध्ययनरत बिध्यार्थीहरुले प्रतिष्पर्धा गर्न पाउने गरी एकल गायन प्रतियोगिता हुन लागेको...

फिल्म ‘कांतारा’ को प्रिक्वेल बन्ने

एजेन्सी । दक्षिण भारतीय अभिनेता ऋषभ शेट्टीद्वारा अभिनित तथा निर्देशित फिल्म ‘कांतारा’को प्रिक्वेल बन्ने भएको छ । फिल्मको सफलतापछि ऋषभले प्रिक्वेलको घोषणा गरेका हुन् । भारतीय बक्सअफिसमा मात्रै १ सय ५० करोडको कलेक्सन गरेको फिल्मले प्रदर्शनको सय दिन पूरा...

आज हेटौंडा मेलाको अन्तिम दिनमा चर्चित गायिका रचना रिमाल र संगीतकार तथा गायक चेतन सापकोटा आउने

मकवानपुर । हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ आज सकिँदैछ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेदेखि जारी मेलाको आज अन्तिम दिन चर्चित गायिका रचना रिमाल र संगीतकार तथा गायक चेतन सापकोटा आउने भएका...

माघ २७ गते मकवानपुरगढीमा ल्होसार विशेष साँस्कृतिक कार्यक्रम हुने

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा तामाङ भाषा, लिपि र साँस्कृतिकको संरक्षण गर्न र मञ्जु श्री संवत २८५९ ह्योइ ल्हो बिरालो बर्गको अवसरमा यही माघ २७ गते ल्होसार विशेष कार्यक्रम हुने भएको हो । गढी गाउँपालिका भरिका समुदायले पालिका स्तारको...