आज विश्व कविता दिवस मनाइँदै

मकवानपुर ।  आज विश्व कविता दिवस मनाइँदै छ । दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान लगायत साहित्यसँग सम्बन्धित सङ्घ संस्थाले विभिन्न कार्यक्रम गर्दै छन् । सन् १९९९ मा संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले हरेक मार्च २१...

नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा मोहन निरौला विजयी

मकवानपुर  ।   कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा मोहन निरौला विजयी हुनुभएको छ । झन्डै सात सय सदस्य रहेको सङ्घको चुनावमा चार सय ६८ मत खसेको थियो । खसेको चार सय ६८ मतमा दुई सय ३५ मत...

शाहरुख खानको फिल्म ‘जवान’ को प्रदर्शन मिति परिर्वतन

एजेन्सी । भारतीय अभिनेता शाहरुख खानको फिल्म ‘जवान’ को प्रदर्शन मिति परिर्वतन भएको छ । फिल्म पहिला आगामी जुनमा प्रदर्शन गर्ने बताइएको थियो । तर, अहिले फिल्मको मिति परिर्वतन भएर अक्टोबरमा प्रदर्शन हुने बताइएको छ । दक्षिण भारतीय फिल्म...

शिव सुवेदीको नयाँ गीत ‘दुख टर्‍या छैन’ सार्वजनिक

मकवानपुर । गीतकार शिव सुवेदीको नयाँ गीत दु:ख टर्‍या छैन’ सार्वजनिक भएको छ । सुवेदीकै संगीत रहेको गीतमा खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । विनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियो समेत बनेको छ...

हेटौंडामा चैत्र २ गतेदेखि ६ गतेसम्म सूचना प्रविधि मेला हुने

मकवानपुर । हेटौंडामा पाँच दिने सूचना प्रविधि मेला हुने भएको छ । उक्त मेला कम्प्युटर एसोसिएसन नेपाल महासंघ मकवानपुर शाखा र बागमती प्रदेशको आयोजनामा हुने भएको हो । मेला आगामी चैत्र २ गतेदेखि ६ गतेसम्म हेटौंडाको रोयल पार्टी प्यालेसमा...

फिल्म ‘गणपत’ को टिजर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता टाइगर श्राफ र अभिनेत्री कृति सेनन अभिनित बहुप्रतिक्षित एक्शन थ्रिलर फिल्म ‘गणपत’ को टिजर सार्वजनिक भएको छ । टाइगरले फिल्मको टिजर आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । सोही भिडियो सार्वजनिक गर्दै फिल्मका निर्माताले ‘गणपत’...

सकियो दुई दिने बकैया कला–साहित्य, ९ स्रष्टा सम्मानित

मकवानपुर । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार, मकवानपुरको ३० औँ बार्षिकोत्सव एवम् २८७ औँ साहित्य शृङ्खला अन्र्तगत आयोजना भएको दुई दिने बकैया कला–साहित्य महोत्सव सकिएको छ । सोमबार र मंगलबार दुईदिन आयोजना गरिएको महोत्सवमा स्रष्टा, सेवी, कलाकारलाई...

बकैया कला-साहित्य महाेत्सव जारी, भाेलि पनि चल्ने

मकवानपुर । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवारको ३० औँ वार्षिकाेत्सवका तथा २८७ औँ साहित्य शृखलाका अवसरमा दुइदिने बकैया कला-साहित्य महाेत्सव आज सुरु भएको छ । पहिलाे दिन अन्तर्गतको कार्यक्रम बकैया गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्रीकाे प्रमुख आतिथ्यतामा...

झरना साहित्यिक परिवारले विभिन्न क्षेत्रका १० जना स्रष्टालाई सम्मान गर्ने

मकवानपुर । मकवानपुरकाे साहित्यमा क्रियाशील संस्था झरना साहित्यिक परिवारले विभिन्न क्षेत्रका १० जना स्रष्टालाई सम्मान गर्ने भएको छ । झरनाकाे ३० औँ वार्षिकोत्सव तथा बकैया कला–साहित्य महोत्सव, २०७९ काे अवसरमा सष्ट्रा सम्मान गर्न लागिएकाे हाे । झरना साहित्य परिवारले...

फागुन ८ र ९ गते बकैया कला साहित्य महाेत्सव हुने

मकवानपुर । मकवानपुरकाे साहित्यिक क्षेत्रमा क्रियाशील संस्था झरना साहित्यिक परिवारले ३० औँ वार्षिकोत्सव तथा बकैया कला–साहित्य महोत्सव-२०७९ फागुन ८ र ९ गते जनक मावि भिरकाेटमा गर्ने भएको छ । झरनाले उक्त महाेत्सवका १० जना स्रष्टालाई सम्मान गर्ने भएको छ । झरना...