बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशमा एमाले र माओवादीकै मुख्यमन्त्री बन्ने सम्भावना

मकवानपुर । बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखहरूले सरकार गठनका लागि आह्वान गरेका छन् । बाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाँच दिनको समय दिएर सरकार गठनका लागि आह्वान गर्नुभएको छ । बाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि २५...

चिकित्सा शिक्षा आयोग: सर्वोच्चको आदेशले म्याचिङ प्रक्रिया स्थगित

काठमाडौं, २१ पुस। चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको म्याचिङ प्रक्रिया स्थगित गरेको छ। सर्वोच्च अदालतले साविकको सूचना तथा म्याचिङ प्रणाली अनुसार विद्यार्थी छनौटका लागि प्राथमिकता निर्धारण गर्न आदेश दिएपछि म्याचिङ प्रक्रिया स्थगित गरेको हो। कार्यविधि बदनियतपूर्ण भएको भन्दै विद्यार्थीहरुले...

बकैया दर्पणमा आजका महत्वपूर्ण १० समाचारहरु

१. भागबन्डा मिलाउनका लागि मन्त्रालय नफुटाउने सत्ता गठबन्धनको निर्णय मकवानपुर । सत्तारुढ गठबन्धनले भागबन्डा मिलाउनका लागि मन्त्रालय नफुटाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकले मन्त्रालय नफुटाउने सहमति गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

आज कांग्रेसले पत्रकार सम्मेलन गर्दै

मकवानपुर । नेपाली कांग्रेसले बुधबार पत्रकार सम्मेलन गर्दैछ । पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ । नेपाली कांग्रेसले पछिल्लो राजनीतिक परिस्थितिबारे धारणा सार्वजनिक गर्दैछ । प्रवक्ता डा. प्रकाशशरण महतले आज दिउँसो ३ बजे केन्द्रीय कार्यालयमा...

बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने ६ दलले गरे संसदीय दलको नेता चयन

मकवानपुर । बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ वटा दलमध्ये ६ वटा दलले संसदीय दलको नेता चयन गरेका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपा एकिकृत समाजवादी पार्टी बाहेक अन्य ६ वटा दलले आफ्नो दलको नेता चयन गरिसकेको छ । बागमती...

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिए लगत्तै सभामुखको निर्वाचन गर्ने तयारी

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा विश्वासको मत लिए लगत्तै सभामुखको निर्वाचन गर्ने तयारी भएको छ । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने कार्यसूची तय भएको छ । राजनीतिक दलहरुको आग्रह र सुझावका आधारमा संघीय...

बागमती प्रदेशसभा : सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक

मकवानपुर । बागमती प्रदेशसभा सचिवालयले सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठकले सभामुख चयनका लागि मिति घोषणा गरेसँगै निर्वाचन कार्यतालिक सार्वजनिक गरेको हो । बैठकले सभामुख चयनको लागि यही पुस २९ गते...

पुस २४ गते नेपाल समाजवादी पार्टीको बैठक बस्ने

मकवानपुर । नेपाल समाजवादी पार्टी (नेसपा) को राजनीतिक समितिको बैठक यहपुस २४ गते बस्ने भएको छ । नेपाल समाजवादी पार्टीको आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल तथा निर्णय गर्न बैठक बस्न लागेको पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक...

पाँच उपप्रधानमन्त्री र २५ मन्त्रालय बनाउने तयारी

मकवानपुर । सरकारमा सहभागी पार्टीहरुबीच भागबन्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच उपप्रधानमन्त्री हुने व्यवस्था गर्दै मन्त्रालयको सङ्ख्या २५ पुर्‍याउने गृहकार्य थालेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले सरकारलाई समर्थन गरेका दलका नेतालाई चित्त बुझाउन पाँच राजनीतिक दलका...

राजकुमार न्यौपानेलाई पार्टीको कुनै पनि कार्यमा संलग्न नहुन रास्वपाको निर्देशन

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति राजकुमार न्यौपानेलाई पार्टीको कुनै पनि कार्यमा संलग्न नहुन पार्टी केन्द्रीय समितिले निर्देशन दिएको छ । आम निर्वाचनको समयमा जिल्ला सभापति न्यौपानेले अन्य पार्टीका उम्मेद्वारसगँको संलग्नतामा आफ्नो उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै जिल्ला...