अघोषित ‘मिल्क होलिडे’ले मकवानपुरका किसान मर्कामा
बकैया । हेटौंडा दुग्ध वितरण आयोजना र मकवानपुरका निजी क्षेत्रका डेरी उद्योगहरूले अघोषित ‘मिल्क होलिडे’ गरेपछि जिल्लाका दुग्ध उत्पादक किसान समस्यामा परेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड मकवानपुरले दुध वितरण आयोजनासँगै निजी डेरी उद्योगहरूले दूध खरिद...
राजतन्त्रको कुरा गर्ने देशद्रोही हुन् : ओली
मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थाविरुद्ध वितृष्ण फैलाउन अनेक तत्त्वहरूले काम गरिरहेका बताएका छन् । समृद्धिको लाग सङ्कल्प यात्रामा निस्किएका ओलीले आइतबार दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै प्रक्रियावादीहरू गणतन्त्रलाई उल्टाउने प्रयासमा लागे पनि उनीहरूको...
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने एलपी ग्यासको मूल्य यथावत्
बकैया – नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको हो । शुक्रवार बिहान १ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई...
रुसी सेनामा मर्न थाले नेपाली
मङ्सिर १४। करिब एक महिनाअघि मात्र १२ जना नेपाली विद्यार्थी इजरायलमा मारिएको घटना स्मरण गराउँदै बुधबार पुनः रुसी सेनामा भर्ती भएका चार नेपालीको मृत्यु भएको खबर फैलियो । मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, गोरखाका सन्दीप थपलिया, इलामका गङ्गाराज मोक्तान...
तीन महिनामा १७ सय ९४ जनाले गरे आत्महत्या
मकवानपुर / नेपालमा आत्महत्या गर्नेको संख्या दिनदिनै बढ्दो छ । चालु आर्थिक बर्षको तीन महिना (साउनदेखि असोजसम्म)मा मात्रै १ हजार ७ सय ९४ जनाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार यस अवधिमा सबैभन्दा...
भारुमा डलरको दबाबले निचोरिँदै नेपाली, अर्थशास्त्री भन्छन् : ‘फ्लोटिङ रेटमा जानुपर्छ’
मकवानपुर । भारतीय मुद्रामा डलरको दबाब पर्दा आर्थिक शिथिलता भोगिरहेका नेपालीहरु थप निचोरिएका छन् । भारुसँग कायम स्थिर विनिमय प्रणाली (पेग्ड एक्सचेञ्ज) रेटका कारण नेपाली मुद्रा कमजोर भएसँगै अर्थतन्त्रका वाह्य र आन्तरिक क्षेत्रमा असर पर्ने देखिएको हो । आइतबार...
सहिद स्मृति अन्तर पालिका स्तरीय फुटबल प्रतियोगिताको उपाधी बागमती गाउँपालिकालाई
बकैया ९ मङ्सिर । अखिल नेपाल खेलकुद महासंघको आयोजनामा संचालित अन्तर पालिका स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिताको विजेता बागमती गाउपालिका हात पारेको छ । सहिद स्मृति शान्ति वाटिका र अखिल नेपाल खेलकुद महासंघ बकैयाको संयुक्त आयोजनामा २०८०/०७/२१ गते देखि...
बकैया गाउँपालिका अध्यक्ष सवार गाडीले मोटरसाइकललाई ठक्कर दियो
बकैया ९ मंसिर – मकवानपुरको हेटौंडा उपमहागनरपालिका वडा नं.६ न्युरेनीमा मोटरसाइकललाई ठक्कर दिने सवारीको पहिचान खुलेको छ । ठक्कर दिने बा २ झ ३६६३ नम्बरको गाडी बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ...
आज हरि बोधिनी एकादशी, नारायण मन्दिरमा दर्शनार्थीको घुइँचो
मकवानपुर । आज हरि बोधिनी एकादशी मनाइँदैछ । असार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ । कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका...
काठमाण्डौ उपत्यकाको जनजीवन सामान्य, प्रदर्शनकारीलाई चक्रपथभित्र पस्न नदिने योजना
मकवानपुर । काठमाण्डौ उपत्यकाको जनजीवन यतिबेला सामान्य छ । सडकमा अघिल्ला दिनहरुमा जस्तै गाडी चलिरहेका छन् । बिहानै खुल्ने स्कुल, कलेजमा पढाइ भइरहेको छ । काठमाण्डौ छिर्ने नाका र मुख्य सडकमा भने सुरक्षा जाँच भइरहेको छ । राष्ट्रिय युवा...










