प्रथम ल्हाेछार कप 8A साईड फुटबल प्रतियाेगिताकाे फाईनल खेल भोलि हुने
बकैया दर्पण ।प्रथम ल्हाेछार कप 8A साईड फुटबल प्रतियाेगिताकाे फाईनल खेलमा कराैंजे युवा क्लब बागमती- १ र उच्च कुडुले युवा क्लब बकैया ९- बिच भिडन्त हुने छ । पूर्वी मकवानपुरकाे बागमती गाउँपालिका वडा नम्बर -३ स्थित गढन सहिद स्मृति...
स्याङ्जामा सुनिए कवि मसान उपासक
मकवानपुर । वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान-२०७६, स्याङ्जाको आयोजनामा वालिङमा युवाकवि मसान उपासकको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । बिहीबार नेचुरल भ्यु प्वाइन्ट रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको कार्यक्रममा पहिलो चरणमा कवि उपासकले आफ्ना ६ वटा उत्कृष्ट...
प्रथम ल्होछार कप; फाईनलमा बागमती-१ र बकैया- ९भिड्दै ।
बकैया दर्पण ।प्रथम ल्हाेछार कप 8A साईड फुटबल प्रतियाेगिताकाे फाईनल खेलमा कराैंजे युवा क्लब बागमती- १ र उच्च कुडुले युवा क्लब बकैया- बिच भिडन्त हुने भएकाे छ । पूर्वी मकवानपुरकाे बागमती गाउँपालिका वडा नम्बर -३ स्थित गढन सहिद स्मृति...
प्रथम ल्हाेछार कप; बागमतीकाे दुई र बकैयाकाे दुई टिम सेमिफाईनल प्रवेश
बकैया दर्पण । मकवानपुरकाे बागमती- ३ स्थित जारी ‘प्रथम ल्हाेछार कप’ 8Aside पुरुष फुटबल प्रतियाेगिताकाे सेमि फाईनल चरणमा बागमतीकाे दुई र बकैयाकाे दुई टिम भिड्ने भएकाे छ । आज माघ २५ गते गढन सहिद स्मृती खेल मैदानमा झुरझुरे युवा...
बकैया औद्योगिक ग्राम भ्रमणमा उद्योग मन्त्री चित्रकार ।
बकैया दर्पण । बकैया गाउँपालिकाको औद्योगिक ग्राम अवलोकनको लागि भोलि बागमती प्रदेशको उद्योग,वाणिज्य ,भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार आउने भएको छ। बकैया गाउँपालिका लगानीमा वार्ड नम्बर ७ मा निर्माण हुँदै गरेको औद्योगिक ग्रामको अवलोकन गर्नको लागि भोलि बिहान...
हेटौंडामा जारी गोल्डकपमा दर्शकले ईट्टा प्रहार
मकवानपुर । मकवानपुरको हेटौंडा–६ स्थित गौरीटार रंगशालामा जारी छैठौं संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा दर्शकको ईट्टा प्रहारबाट एकजना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा–१५ रातोमाटेका ४४ बर्षीय टिकाराम तामाङ रहेका छन् । उनलाई हेटौंडामा...
गितावर आधारभूत बिद्यालय बकैया -५ पावस द्वारा विशाल कठायत (क्षेत्री)सम्मानित
बकैया दर्पण । गितावर अधाभुत बिद्यालय बकैया -५ पावस समाजसेवी विशाल कठाय(क्षेत्री)लाई सम्मानित गरेको हो । गितावर आधारभूत बिद्यालय बकैया -५ पावसको बिद्यालयमा उनले आफ्नो ब्यक्तिगत लगानीमा कार्यक्रम संचालन गर्नको लागि स्टेज निर्माण गर्नु भएको थियो । कठायतले बिगत...
एस्थर बेन्जामिन फाउन्डेशन द्वारा बकैयाका १० बिद्यालयलाई शैक्षिक सामग्री वितरण
बकैया दर्पण । एस्थर बेन्जामिन मेमोरियल फाउन्डेसन जिल्ला कार्यलय मकवानपुर द्वारा संचालित स्थानिय स्तरमा संचालित परियोजानहरुको वार्षिक समीक्षा तथा सामाजिक परिक्षण कार्यक्रमको अवसरमा बकैया गाउँपालिकामा रहेका १० बिद्यालयहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो । आज भएको एस्थर बेन्जामिन...
ड्राइभिङ लाइसेन्सका लागि ल्याइएका ६ लाख स्मार्ट कार्डमा प्रिन्ट नहुने समस्या
बकैया दर्पण । केही दिन अगाडि मात्र जर्मनबाट नेपाल ल्याइएका छ लाख कार्डमा प्रिन्ट नहुने समस्या देखिएको छ । कार्ड छापेर परीक्षणका लागि ल्याबमा पठाउने क्रममा प्रिन्ट नै नहुने समस्या देखिएको हो । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका...
प्रथम ल्होछार कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
बकैया दर्पण । मकवानपुरको बागमती गाउँपालिकाको वडा नम्बर -३गढन तिनतलेमा पहिलो पटक ल्होछार कप फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरेको हो । मकवानपुरको बगमती गाउँपालिकाको वडा नम्बर -३ गढम,तिनतलेको मुख्य प्रायोजन,नाङसाल युवा क्लबको आयोजन तथा बागमती गाउँपालिकाको समन्वयमा...










