गितावर आधारभूत बिद्यालय बकैया -५ पावस द्वारा विशाल कठायत (क्षेत्री)सम्मानित

बकैया दर्पण संवाददाता
१९ माघ २०८०, शुक्रबार २३:३०

बकैया दर्पण । गितावर अधाभुत बिद्यालय  बकैया -५ पावस  समाजसेवी विशाल कठाय(क्षेत्री)लाई सम्मानित गरेको हो ।

गितावर आधारभूत बिद्यालय बकैया -५ पावसको बिद्यालयमा उनले आफ्नो ब्यक्तिगत लगानीमा कार्यक्रम संचालन गर्नको लागि स्टेज निर्माण गर्नु भएको थियो ।

कठायतले बिगत केही समय अगाडि पनि अन्य बिद्यालयहरुमा पनि चौतार निर्माण गर्नु भएको थियो ।

 

बिद्यालयले उनलाई अन्तर बिद्यालय नृत्य प्रतियोगिता सहित उक्त स्टेजको उद्घाटन साथै संमान गर्नु भएको थियो ।उत्क नृत्य कार्यक्रममा बकैया गाउँपालिकाको वडा नम्बर ४,५,६ र ७ का ७ वटा बिद्यालयहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मी जिम्बा वडा नम्बर ४ का वडा अध्यक्ष राजन दंगाल ज्युको विशेष अतिथी रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय सेवा दल (NCC)अन्तर्गत महेन्द्र माध्यमिक बिद्यालय छतिवनका भाईबहिनिहरुले विशेष प्रस्तुती देखाउनु  भएको  थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*