तत्काल माग पूरा नभए देशभर निर्माण कार्य ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी

मकवानपुर । नेपाल निर्माण व्यवसायीहरुले सरकारले निर्माण व्यवसायीहरुको माग सम्बोधन नभए देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएका छन् । शुक्रबार उनीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भइ निर्माण उपकरणसहित धर्ना दिएका हुन् । कार्यक्रममा निर्माण व्यवसायीहरुले पूर्ववर्ती सरकारले...

माओवादी केन्द्रको केन्द्रीय कमिटीको बिहीबारको बैठक सुरु

मकवानपुर । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बिहीबारको बैठक शूरु भएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हिजो बुधवारबाट शुरु भएको बैठक ५ दिनसम चल्नेछ । आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गर्नुहुने बताइएको...

आज रास्वपा केन्द्रीय समितिको बैठक

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठक बिहीबार दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय चमतीमा बस्ने कोषाध्यक्ष बसुमाया तामाङले जानकारी दिइन्। बैठकमा पार्टीको राजनीतिक दस्तावेज, पहिलो महाधिवेशन, केन्द्रीय सदस्य थप लागतयतका विषयमाथि छलफल हुने...

प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आज बस्दै

मकवानपुर । संवैधानिक परिषद्को बैठक बिहीबार साँझ ५ बजे बस्दैछ । गत मंगलबार बसेको बैठकले प्रधानन्यायाधीश नियुक्ति तथा अन्य संवैधानिक निकायमा रिक्त पदपुर्तीको लागि कुनै निर्णय गर्न नसकेपछि बिहीबार पुनः बैठक बस्न लागेको हो । मंगलबार प्रधानन्यायाधीशको नाम सिफारिस...

एमालेले राष्ट्रियसभा बैठक अवरुद्ध गर्ने

मकवानपुर । प्रमुख प्रतिपक्षी एमालेले बिहीबारको राष्ट्रियसभाको बैठक पनि अवरुद्ध गर्ने भएको छ । सुन तस्करी प्रकरण छानविनका लागि विज्ञहरुको उच्च स्तरीय समिति माग गर्दै प्रतिनिधिसभाको बैैठक अवरुद्ध गर्दै आएको एमालेले अब राष्ट्रियसभा पनि अवरुद्ध गर्ने भएको हो ।...

वकैयामा सर्पले टाेकेर ८ वर्षे वालिकाकाे मृत्यु ।

मकवानपुर । मकवानपुरको वकैया गाउँपालिका वडा नं. ७ अधेरीको ८ वर्षिया वालिका करिश्मा लोको विषालु सर्पको टोकाईवाट मृत्यु भएको छ । दिउँसो करिव १२ वजे आफ्नै घरमा सर्पले टोकेपछि उपचारको लागि अस्पताल लैजादै गर्दा वाटोमा उनको निधन भएको हो...

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

मकवानपुर । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु भएको छ । काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा सुरु भएको बैठक पाँच दिनसम्म चल्नेछ । बैठकमा संगठनात्मक र राजनीतिक प्रतिवेदनमाथी छलफल र बहस हुनेछ । बैठकको उद्घाटन गर्दै अध्यक्ष पुष्पकमल...

१६ औं पञ्चवर्षीय आवधिक योजना स्वीकृत

मकवानपुर । १६औं पञ्चवर्षीय आवधिक योजना  (२०८१/०८२/२०८५/०८६ ) को अवधारणापत्र स्वीकृत भएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले एक दर्जन रुपान्तरणकारी क्षेत्र पहिचान गरी १६ औं योजनाको अवधारणा स्वीकृत गरेको हो ।...

माओवादीले केन्द्रीय कमिटी बिस्तार गर्ने

मकवानपुर । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बिस्तार गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी विस्तार गर्ने निर्णय गरेको हो । अहिले कायम ३८५ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरेर...

सिंहदरबारमा संवैधानिक परिषद बैठक, विश्वम्भर श्रेष्ठ प्रधानन्यायाधीश सिफारिस हुँदै

मकवानपुर । संवैधानिक परिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदबारमा प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफल गर्नको लागि बैठक बसेको हो । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन ४ दिन मात्रै बाँकी रहेको छ । उनको कार्यकाल सकिनु एक...