तिहार सक्किएसँगै मकवानपुरका किसानलाई धान भित्र्याउने चटारो
हेटौंडा । मकवानपुरमा यति बेला तिहार मानेर नियमित कामकाजमा फर्कनेको भीडभाड छ । हेटौंडा सहरबजारसँगै गाउँमा कोही मोटर त कोही हिँडेरै तिहार सकेर कामकाजमा फर्किरहेका छन् । खेतमा असारमा लगाएको धान भित्रयाउन किसानहरु व्यस्त भएका छन् । दिनहुँजसो पानी पर्ने संभावनाका...
गुहेश्वरीमा छठको तयारी शुरु
काठमाडौं : नेपालीको दोस्रो ठूला चाड तिहार सकिएसँगै पशुपति क्षेत्रस्थित गुहेश्वरीमा छठ पर्वको तयारी शुरु भएको छ । गुहेश्वरी छठ पूजा समितिले बाँस गाड्ने, घाट सजावट लगायत काम शुरु गरेको हो । कात्तिक १५ गतेसम्म सबै तयारी पूरा हुने...
चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न
काठमाडौं । त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि...
साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि बंगलादेशलाई
बकैया दर्पण : साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि बंगलादेशले उचालेको छ। बंगलादेशले लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको हो। खेलको ८०औँ मिनेटमा बंगलादेशका रितु चक्माले नेपालविरुद्ध निर्णायक गोल गरिन् बुधवार दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले नेपाललाई...
यी स्थानमा आज चट्याङसहित वर्षाको सम्भावना
बकैया दर्पण : पहाडी भेगका केही स्थानमा आइतबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। महाशाखाका अनुसार...
आईसीसी विश्वकप लिग- २ : नेपालले पहिलो खेल आज अमेरिकासँग खेल्ने
बकैया दर्पण : आईसीसी विश्वकप लिग- २ अन्तर्गत नेपालले पहिलो खेल आइतबार राति घरेलु टोली अमेरिकासँग खेल्दैछ। खेल राति सवा ९ बजे शुरु हुने छ। नेपाल रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिन लागेको हो। लिगका लागि नेपाल क्रिकेट संघ (क्यान)ले...
रवि लामिछानेलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरिएको रास्वपाको निष्कर्ष, आन्दोलन जारी राख्ने
बकैया दर्पण : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले सहकारी ठगी प्रकरणमा पक्राउ परेका पार्टी सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखिएको निष्कर्ष निकालेको छ। रास्वपाले अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र...
मकवानपुरबाट लागूऔषध र चोरीमा संलग्न नौ जना पक्राउ, निरन्तरको चोरी नियन्त्रण गर्ने प्रहरीको प्रयास
बकैया दर्पण : मकवानपुरबाट लागूऔषध र चोरीमा संलग्न नौ जना पक्राउ परेका छन् । प्रहरीले मकवानपुरका ठाउँ ठाउँमा भइरहेको निरन्तरको चोरी नियन्त्रण गर्ने प्रहरीले प्रयास गरेको छ । हेटौडा मकवानपुर प्रहरीले १०५ किलो ६९ ग्राम लागू औषध गांजा सहित...
यस्तो रहने छ आजको मौसम
बकैया दर्पण : कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो...
मकवनपुरमा नुहाउने क्रममा खोलामा डुबेर बालिकाको मृत्यु
बकैया दर्पण : मकवानपुरको बागमती गाउँपालिकाको एक बालिकाको खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ । वाग्मती गाउँपालिका—१ हात्तिढुंगाकी १३वर्षीया रुविना तामाङ चिरुवा खोलामा नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको हो । रुविनासहित तीन जना बालिकाहरू चिरुवा खोलामा सोमबार...










