राजावादीद्वारा हेटौंडामा प्रदर्शन

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मकवानपुरले मकवानपुरको हेटौंडा-१० रहेको सीमाचोकमा विरोध प्रदर्शन आयोजना गरेको छ। प्रदर्शनमा सहभागीहरूले नेपालमा राजा स्थापित हुनुपर्ने र नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग राखेका थिए। कार्यक्रममा राप्रपा मकवानपुरका कार्यभाग अध्यक्ष सागर थापाले काठमाडौंमा...

कुलमानलाई हटाइएको सरकारको निर्णयप्रति बकैया घेदुङ संघको सडकमा

बकैया दर्पण : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको सरकारको निर्णयप्रति नेपाल तामाङ घेदुङ संघ बकैया गाउँपालिका कमिटी सडकमा उत्रिएको छ। शनिबार घेदुङ संघ सडक उत्रिएर विरोध प्रदर्शन गरेको हो । घेदुङ संघ बकैयाकी अध्यक्ष लक्ष्मी जिम्बाको...

कुलमान घिसिङलाई हटाएइकोमा बकैया घेदुङ संघको आपत्ति, शनिबार विरोध र्‍याली गर्ने

बकैया दर्पण : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको सरकारको निर्णयप्रति नेपाल तामाङ घेदुङ संघ बकैया गाउँपालिका कमिटीले आपत्ति जनाएको छ । बिहीवार बसेको कमिटीको बैठकले उक्त विषयमा आपत्ति जनाउँदै विरोध र्‍याली गर्ने निर्णय गरेको हो ।...

हेटौंडामा देवरले गरे भाउजुको हत्या: दाइ गम्भीर घाइते

बकैया दर्पण : हेटौंडामा खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ । बुधबार राति ९ बजे हेटौंडा उपमहानगरपालिका-१ चौकीटोल घर भएकी ३५ वर्षीया गुडिया दासको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई आफ्नै देवरले धारिलो हतियार...

एउटा कर्मचारीको विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय र गैरराजनीतिक’

बकैया दर्पण : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एउटा कर्मचारीका विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय र गैरराजनीतिक कुरा भएको टिप्पणी गरेका छ्न् । बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले माओवादीले एउटा व्यक्तिलाई देवत्वकरण गर्ने काम...

कुलमान हटाएको भन्दै राष्ट्रिय सभामा पनि प्रतिपक्षी दलको अवरोध

बकैया दर्पण : प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको भन्दै राष्ट्रिय सभाको बैठकमा पनि अवरोध गरेका छन। बुधवारको राष्ट्रिय सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), का सांसदहरूले उठेर...

यसकारण सरकारले हटायो कुलमान

बकैया दर्पण : सरकारले अनधिकृत निर्णय, गुटबन्दी र निर्देशन अवज्ञा गरेका कारण कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएको जनाएको छ। विभिन्न प्रशासनिक, कानूनी, नीति–नियम उल्लंघन र कार्यसम्पादनसम्बन्धी कारणहरू देखाउँदै सरकारले कुलमानलाई बर्खास्त गरेको हो। सरकारले घिसिङलाई...

कुलमानलाई हटाएपछि नियुक्त भएका शाक्य भन्छन्- कुलमानले उधारोको समय पाउनुभयो, बल्ल न्याय पाएँ

बकैया दर्पण : नेपाल विद्युत प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफूलाई न्याय दिएको बताएका छन्। साढे तीन वर्षसम्म मुद्दा खेप्दा पनि अदालतबाट न्याय नपाएको भन्दै उनले प्राधिकरणमा पुन: नियुक्ति दिएर सरकारले न्याय दिएको बताए। ‘धेरै काम गर्नुपर्नेछ।...

मन्त्रिपरिषद्को निर्णयविरुद्ध कुलमान अदालत जाने, सरकारको पत्रको प्रतीक्षा

बकैया दर्पण : नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ मन्त्रिपरिषद् बैठकको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने भएका छन्। सरकारबाट पदमुक्त भएको पत्र पाएको खण्डमा र समय भएसम्म मंगलबार नै आफू अदालत जाने तयारीमा रहेको घिसिङले थाहासञ्चार नेटवर्कलाई जानकारी...

कुलमानलाई हटाएकोमा निन्दा गर्दै प्रचण्डले भने- कथित दुईतिहाइको दम्भमा गरिएको निर्णय

बकैया दर्पण : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेकोमा सरकारको आलोचना गरेका छन्। उनले कुलमानलाई बर्खास्त गरेको समाचार विभिन्न सञ्चारमाध्यबाट पाएको आफ्नो सामाजिक सञ्जालमा उल्लेख गर्दै सो समाचार असत्य...