एमालेले आज काठमाडौंमा चुनावी सभा गर्दै

मकवानपुर । नेकपा (एमाले) ले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा चुनावी सभा गर्दैछ । सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । एमाले काठमाडौं जिल्ला कमिटीका अनुसार स्थानीय चुनावका लागि अन्तिम सभा मंगलबार काठमाडौंमा गर्न लागिएको...

निर्वाचनको सम्पूर्ण तयारी सकियो

मकवानपुर । बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि निर्वाचन आयोगले सम्पूर्ण तयारी पुरा गरेको छ । सुरक्षित र भयरहित वातावरणमा मतदान गर्न आयोगले आम मतदातासंग आग्रह गरेको छ । ७ सय ५३ स्थानीय तहमा स्थानीय निवार्चन गर्नेको लागि...

भोलि रातिदेखि ७२ घण्टा अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

मकवानपुर । सरकारले मंगलबार रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ। स्थानीय तह निर्वाचनकाे सुरक्षाका लागि मंगलबार मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको हो। मतदानको दिन भन्दा अगाडिको ७२ घण्टालाई...

एमाले अध्यक्ष ओलीले प्रदेश १ का चारवटा सभालाई सम्बोधन गर्ने

मकवानपुर । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज प्रदेश १ को चार स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् । ओलीले मोरङको विराट चोक, सुनसरीको धरान, इटहरी र इनरुवामा हुने चुनावी सभालाई सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ । ओलीले...

निर्वाचनका लागि ७७ जिल्लामा मतपत्र पुग्यो

मकवानपुर । स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगेको छ । निर्वाचन आयोगले मतपत्र छपाइ भएको स्थान भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही वैशाख १३ गतेदेखि विभिन्न जिल्लाका लागि ट्रकमा लोड गराई...

स्थानीय चुनावको मतपत्र छपाइकाे काम सकियो

मकवानपुर । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन २०७९ को आवश्यक पर्ने सम्पूर्ण मतपत्रको छपाइकाे काम सम्पन्न भएको जनाएको छ । नियमित पत्रकार सम्मेलनमा आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज (शुक्रबार) साँझसम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुने समेत...

कांग्रेसले काठमाडौंमा आज चुनावी सभा गर्दै

मकवानपुर । नेपाली कांग्रेसले आज काठमाडौंमा स्थानीय तह चुनाव केन्द्रित सभा गर्ने भएको छ । शुक्रबार दिउँसो १ बजे शान्तिबाटिकामा हुने चुनावी सभामा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल,...

एमाले अध्यक्ष ओली आज झापा जाने, चारवटा चुनावी सभालाई सम्बोधन गर्ने

स्थानीय तहको निर्वाचनको प्रचार अभियानका क्रममा नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा जान लागेका हुन् । ओली आज झापामा चारवटा कार्यक्रममा सहभागी हुने एमाले झापाका सचिव शिव ढुंगेलले जनाकारी दिए । ओलीले तीनवटा...

आज इदउल फित्र, देशभर सार्वजनिक बिदा

मकवानपुर । अरबी पात्रो हिजरी संवत अनुसार दशौं महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र पर्व मनाउँदै छन्। दशौं महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन...

मन्त्रिपरिषद् बैठक बस्दै, सुरक्षा प्रमुख नियुक्त गर्ने तयारी

मकवानपुर । मन्त्रिपरिषद्को बैठक आज (आइतबार) बस्दैछ। बैठक बिहान ११ बजे बस्ने तय भएको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन्। आजको बैठकले सुरक्षा प्रमुख नियुक्त गर्ने बताइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी महानिरीक्षक आजदेखि अनिवार्य अवकाशमा जाने...