उपत्यका बाहिर कै पहिलो प्रहरी चौकी,७४ वर्ष देखि एउटै भवनमा प्रहरी
हेटौंडा: मकवानपुरको एउटा इलाका प्रहरी कार्यालय ७४ वर्षदेखि एउटै भवनमा सञ्चालनमा छन् । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने इलाका प्रहरी चित्लाङ उपत्यका बाहिर मुलुककै पहिलो प्रहरी एकाइ हो जुन सससससम्भवत् नेपालकै पुरानो प्रहरी भवनमा सञ्चालित छ । उपत्यका र तराई...
राष्ट्रिय सभाबाट बिदा भए अर्थमन्त्री खतिवडासहितका १८ जना सांसद
काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडासहित १८ जना सांसदको आजदेखि राष्ट्रियसभाको दुई बर्षे कार्यकाल पूरा भएको छ । राष्ट्रपतिबाट मनोनित खतिवडासहित निर्वाचित भएका अरु १७ जना सांसदहरुको कार्यकाल पूरा भएपछि आजैदेखि बिदा भएका हुन् । कार्यकाल पूरा हुनेमा राष्ट्रपतिबाट...
कोरोना भाइरसको औषधि बन्न अझै केही महिना लाग्ने
वाशिंटन– अमेरिकी उपराष्ट्रपति माइक पेन्सले प्राणघातक कोरोना भाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुन सक्ने बताएका छन् । “यसको खोप यस वर्षको अन्तसम्म वा अर्को वर्ष मात्र तयार हुनेछ, तर कोरोना भाइरस हुने मानिसहरूलाई राहत प्रदान...
कोरोना प्रभावित ऋणीलाई सहुलियत दिने राष्ट्र बैंकको घोषणा
नेपाल राष्ट्र बैंकले कोरोना भाइरस(कोभिड१९) कारण नेपालमा प्रभावित हुने क्षेत्रमा गएको ऋणमा सहजीकरण गरिदिने घोषणा गरेको छ। चालु वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै बैंकले कोभिड १९ बाट प्रभावित हुने क्षेत्रको पहिचान गरी त्यस्ता क्षेत्रमा गएको कर्जालाई पुर्नसंरचना तथा...
अचानक चर्को विद्युत महसुल तिर्नुपरेको भन्दै उद्योगीहरुको आपत्ति
काठमाडौँ- उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणले बढाएको महशुलप्रति आपत्ति जनाएका छन्। तीमध्ये एक हुन् भलवारी स्वचालित चामल कारखानाका सञ्चालक, चन्द्रमान श्रेष्ठ। उनले २०६३ सालमा भलवारी स्वचालित चामल कारखाना स्थापना गरेका हुन् । उनले उद्योग स्थापनादेखि सामान्य रुपमा नै महशुल तिर्दै...
मृगौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली साँझ बल्ल अस्पताल भर्ना
काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपणका लागि सोमबार साँझ बल्ल अस्पताल भर्ना भएका छन्। ओलीको बुधबार त्रिभुवन विश्वविधालय शिक्षण अस्पताल, महाराजगन्जमा मृगौला प्रत्यारोपणका लागि साँझ भर्ना भएका हुन्। उनलाई नाताले भान्जी पर्नेले मृगौला दिँदैछिन्। प्रधानमन्त्री ओलीको दोस्रोपटक मृगौला प्रत्यारोपण...
बागमतीमा बाख्रालाई पिपिआर खोप लगाउन सुरु
बागमती: बागमती गाउँपालिकामा बाख्रारभेडामा लाग्ने पिपिआर रोगविरुद्धको सप्ताहव्यापी खोप कार्यक्रम सुरु भएको छ । गाउँपालिकाको पशुपन्छी विकास शाखाको आयोजनामा बिहीबार वडा नम्बर ५ बाट खोप अभियान सुरु भएको हो । गाउँपालिकाको पशु शाखाका प्राविधिक राजेन्द्र गोलेका अनुसार ७ दिनसम्म...
थरुहटको बन्दले दाङको जनजीवन प्रभावित
थरुहट थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको दुई दिने बन्दका कारण दाङसहित आसपासका जिल्लाहरूको जनजीवन बिहानैदेखि प्रभावित भएको छ। मोर्चाले कैलाली घटनामा मुख्य योजनाकार मानिएका सांसद रेशम चौधरीलगायत ११ जनाको बिनासर्त रिहाइको माग गर्दै मंगलबार र बुधबार बन्दको आह्वान गरेको...
देउवालाई प्रश्न: महिलालाई बाहिर पारेर कसरी संगठन बलियो हुन्छ?
नेपाल महिला संघले पार्टीको क्रियाशील सदस्यता वितरण गर्दा कम्तिमा एक तिहाइ महिलालाई दिनुपर्ने बताएको छ। सभापति शेरबहादुर देउवालाई भेटेर संघकी अध्यक्ष उमा रेग्मी नेतृत्वको टोलिले वडादेखि केन्द्रसम्म कम्तिमा एक तिहाइ महिला प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको हो। पार्टीको विधानमा...









