बालुवाटारमा फेरि सुरु भयो सत्ता गठबन्धनको बैठक

मकवानपुर । सोमबार बिहान कुनै निष्कर्षबिना टुंगिएको सत्ता गठबन्धनको बैठक बालुवाटारमा सोमबार दिउँसो फेरि सुरु भएको छ । बैठकमा शीर्ष नेताहरुसहित रामचन्द्र पौडेल नेतृत्वको चुनावी तयारी तथा अनुगमन समितिका सदस्यहरु सहभागी छन् । बैठकले देशभर रहेका ६ महानगर र...

बालुवाटार बैठक स्थगित, भागबण्डा आजै टुंग्याउने दाबी

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनमा महानगर र गाउँपालिकालगायत विभिन्न पालिकाहरुमा बाँडफाँड गर्न सत्तारुढ गठबन्धनको निष्कर्षविहीन टुंगिएको छ । गठबन्धन बैठक आजै पुनः बस्ने गरि स्थगित भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए । उनले...

नेपालको अर्थव्यवस्था श्रीलंकाको जस्तो हुन नदिने अर्थमन्त्रीको दावी

मकवानपुर । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थव्यवस्था श्रीलंका जस्तो हुन नदिने गरी सुधारको काम गरिरहेको दावी गर्नुभएको छ । नेपाल उद्योग परिसंघ (सिएनआई) को प्रतिनिधिमण्डलसँगको भेटमा आज ९सोमबार० उहाँले आगामी बजेट मार्फत अर्थतन्त्रको अहिलेको समस्यालाई सम्बोधन गर्ने र नजिता...

सत्ता गठबन्धनकाे बैठक सुरु

सत्ता गठबन्धनको बैठक सुरु भएकाे छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्षस्थ नेताहरूसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिका सदस्यहरूको बैठक सुरु भएको हो । वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन...

एमालेको सचिवालय बैठक आज बस्ने

नेकपा एमालेको सचिवालय बैठक आज (सोमबार) बस्ने भएकाे छ । बैठक सोमबार साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभएकाे हाे। बैठकमा स्थानीय तह निर्वाचनको घोषणापत्रलगायतका विषयमा छलफल हुने उहाँले...

दाहाल, भट्टराई र यादवबीच भेटवार्ता

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहालसँग जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र जसपा केन्द्रीय...

एमाले र जोशीबीच तनहुँमा चुनावी तालमेल

मकवानपुर । सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेलमा गडबडी देखिईरहेका बेला तनहुँमा पनि कांग्रेसको तालमेल अभियानमा संकट आईलागेको छ । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री गोविन्दराज जोशी पक्षले तनहुँमा नेकपा एमालेसँग तालमेल गर्ने सहमति गरेको छ । एमाले र...

कांग्रेसको चुनावी सभा दुई घण्टाभित्र सकिने

मकवानपुर । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको प्रचारका लागि दुई घण्टाभित्रै चुनावी सभा सक्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको शुक्रबार बैठकले निर्वाचनको प्रचारका लागि आयोजना गरिने सभा सञ्चालन मापदण्ड तय गरेको केन्द्रीय सदस्य नैनसिंह महरले...

राणाविरुद्ध महाभियोगको कागजात पेश गर्न सर्वोच्चको आदेश

मकवानपुर । सर्वोच्च अदालतले निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग खारेज गर्नुपर्ने माग गर्दै दर्ता भएको रिटमा कागजात पेश गर्न आदेश दिएको छ । इजलासले रिटमा प्रारम्भिक सुनुवाइ गर्दै राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्दा संसद सचिवालयमा दर्ता भएका सबै...

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

मकवानपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । गठबन्धनमा भएको सहमति अनुसार महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखका विषयमा छलफल गर्न...