आगामी बजेटमा व्यक्तिगत आयकरको दायरा बढाउने सरकारको तयारी

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत व्यक्तिगत आयकरको सीमा बढाउने तयारी गरेको छ । हाल व्यक्तिका हकमा ४ लाख र दम्पतीका हकमा ४ लाख ५० हजारको आम्दानीसम्म १ प्रतिशत कर लाग्ने व्यवस्था छ । तीन आर्थिक वर्षयता आयकरको...

आज र भोलि मतदाता परिचयपत्र वितरण गरिने

मकवानपुर । निर्वाचन आयोगले आज बुधबार र भोलि बिहीबार सबै मतदान स्थलबाट मतदाता परिचय पत्र वितरण गर्ने भएको छ । मतदान केन्द्रका लागि खटिएका मतदान टोलीहरूबाट मतदाता परिचय पत्र वितरणका काम हुने आयोगले जनाएको छ । पहिलो पटक मतदाता...

निर्वाचनको मिति नजिकिएसँगै काठमाडौंबाट घर फर्कनेको संख्या बढ्दै

मकवानपुर । स्थानीय तह निर्वाचनमा भोट हाल्न जिल्ला फर्कने क्रम बढेको छ । मतदाता नामावली जिल्लामा रहेकाले मताधिकार प्रयोगका लागि उपत्यका छोड्नेको संख्या बढेको हो । अहिले दैनिक काठमाडौं आउनेभन्दा बाहिरिने बढिरहेको ट्राफिक प्रहरीले जनाएको छ । यो क्रम...

राति १२ बजेपछि मौन अवधि लागू हुँदै

मकवानपुर । स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेपछि मौन अवधि लागू हुँदै छ । निर्वाचन आयोगले पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष र सदस्य चुन्न मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ ।...

एमालेले आज काठमाडौंमा चुनावी सभा गर्दै

मकवानपुर । नेकपा (एमाले) ले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा चुनावी सभा गर्दैछ । सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । एमाले काठमाडौं जिल्ला कमिटीका अनुसार स्थानीय चुनावका लागि अन्तिम सभा मंगलबार काठमाडौंमा गर्न लागिएको...

निर्वाचनको सम्पूर्ण तयारी सकियो

मकवानपुर । बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि निर्वाचन आयोगले सम्पूर्ण तयारी पुरा गरेको छ । सुरक्षित र भयरहित वातावरणमा मतदान गर्न आयोगले आम मतदातासंग आग्रह गरेको छ । ७ सय ५३ स्थानीय तहमा स्थानीय निवार्चन गर्नेको लागि...

भोलि रातिदेखि ७२ घण्टा अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

मकवानपुर । सरकारले मंगलबार रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ। स्थानीय तह निर्वाचनकाे सुरक्षाका लागि मंगलबार मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको हो। मतदानको दिन भन्दा अगाडिको ७२ घण्टालाई...

एमाले अध्यक्ष ओलीले प्रदेश १ का चारवटा सभालाई सम्बोधन गर्ने

मकवानपुर । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज प्रदेश १ को चार स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् । ओलीले मोरङको विराट चोक, सुनसरीको धरान, इटहरी र इनरुवामा हुने चुनावी सभालाई सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ । ओलीले...

निर्वाचनका लागि ७७ जिल्लामा मतपत्र पुग्यो

मकवानपुर । स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगेको छ । निर्वाचन आयोगले मतपत्र छपाइ भएको स्थान भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही वैशाख १३ गतेदेखि विभिन्न जिल्लाका लागि ट्रकमा लोड गराई...

स्थानीय चुनावको मतपत्र छपाइकाे काम सकियो

मकवानपुर । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन २०७९ को आवश्यक पर्ने सम्पूर्ण मतपत्रको छपाइकाे काम सम्पन्न भएको जनाएको छ । नियमित पत्रकार सम्मेलनमा आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज (शुक्रबार) साँझसम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुने समेत...