पूर्व आईजीपी सर्वेन्द्र खनाल एमालेमा प्रवेश

बकैया दर्पण संवाददाता
६ आश्विन २०७९, बिहीबार १४:१६

मकवानपुर । पूर्व प्रहरी महानिरीक्षक आईजीपी सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

बिहीवार पार्टी कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गर्नुभएको छ ।

पार्टी प्रवेशपछि सम्बोधनका क्रममा खनालले प्रायजसो समय अध्यक्ष ओलीको गुनगानमा खर्चिनुभयो । उहाँले ओलीजत्तिको अर्को कुनै नेता नभेटेको दाबीसमेत गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*