आगामी आर्थिक वर्ष २०७९/८० को बजेट (पूर्णपाठ)

मकवानपुर । सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै १८ खर्बको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदमा आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट घोषणा गर्नुभएको हो । यसमध्ये चालु खर्च तर्फ...

मन्त्रिपरिषद बैठक बस्दै, बजेटबारे निर्णय गरिने

मकवानपुर । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएकाे छ । बैठक प्रधानमन्त्री शेरबहादुर देउवाकाे सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बस्नेछ । आर्थिक वर्ष २०७९/८० काे बजेटबारे निर्णय गर्न बैठक बस्न लागेकाे हाे । यसैगरी, बैठकले संसदमा बजेट प्रस्तुत गर्न...

सुदृढ राष्ट्रिय एकताको खाँचो छ: सभामुख

मकवानपुर । सभामुख अग्निप्रसाद सापकोटाले संविधान अनुरुप सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने दायित्व पूरा गर्न र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति सबै नेपालीले गर्व गर्ने अवस्था निर्माण गर्न अझ सुदृढ राष्ट्रिय एकताको खाँचो रहेको बताउनुभएकाे छ । १५...

समाजवादी लक्ष्य हासिल गर्न गठबन्धन भरपर्दो विकल्प: अध्यक्ष प्रचण्ड

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्प भएको बताउनुभएको छ । १५ औं गणतन्त्र दिवसकाे अवसरमा आज (आइतबार) शुभकामना सन्देश जारी गर्दै उहाँले यस्ताे...

लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भएकाे छ: अध्यक्ष ओली

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका अंगहरुको दुरुपयोग गरी लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने काम भइरहेको बताउनुभएको छ । १५ औं गणतन्त्र दिवसको अवसरमा आज (आइतबार) शुभकामना सन्देश दिंदै उहाँले यस्ताे बताउनुभएकाे हाे । जसका कारण मुलुकको...

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

मकवानपुर । संघीय संसदअन्तर्गत आज पनि दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बिहान ११ बजेबाट सुरू हुनेछ । बैठकमा सरकारले जेठ १० गते प्रस्तुत गरेका आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि...

काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउने नवनिर्वाचित मेयर बालेनकाे प्रतिवद्धता

मकवानपुर । काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउने नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ । निर्वाचन आयोगले आज (शुक्रबार) बिहान काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह विजयी भएको औपचारिक रुपमा घोषणा गरेकाे हाे। आयोगले घोषणा गरे...

कुन प्रदेशमा कति जनप्रतिनिधि निर्वाचित (सूचीसहित)

मकवानपुर । स्थानीय तह निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। अब चार पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ । अब काठमाडौं महानगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका र बाजुराको बुढीगंगा नगरपालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले...

स्थानीय तह निर्वाचन : देशका सातै प्रदेशमा कांग्रेस पहिलो दल

स्थानीय तह निर्वाचनको मतगणना अन्त्यतिर पुग्दा देशका सातै प्रदेशमा नेपाली कांग्रेस पहिलो दल बनेको छ । पाँचवटा प्रदेशमा नेकपा एमाले दोस्रो दल बनेको छ भने दुई वटा प्रदेशमा एमालेलाई उछिन्दै नेकपा माओवादी केन्द्र दोस्रो दल बनेको छ । जनता...

प्रतिनिधि सभाको बैठक आज बस्दै

मकवानपुर । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहीबार बिहान ११ बजे संसद भवन नयाँ वानेश्वरमा बस्नेछ । संघीय संसद सचिवालयका अनुसार बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम संसदमा...