राष्ट्रपति भण्डारीद्वारा बडीमालिका मन्दिरको दर्शन

मकवानपुर । राष्ट्रपती विद्यादेवी भण्डारी बुधबार बिहान बाजुराको बडीमालिका मन्दिरको दर्शन र पूजाअर्जना गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशको बाजुरामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकयि स्थलका रुपमा परिचित बडीमालिकाको दर्शनका लागि राष्ट्रपती भण्डारी बुधबार बिहान साढे ७ नेपाली सेनाको हेलिकोप्टरबाट...

सरकारले निर्वाचन केन्द्रित बजेट ल्यायो : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट निर्वाचन केन्द्रित रहेको टिप्पणी गरेका छन् । अध्यक्ष लिङ्देनले ललिपपजस्तो मानिसहरूलाई भुल्याउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाएका छन् ।...

राष्ट्रियसभा बैठक : राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट अन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल सुरु भएको छ । बैठकमा सांसदहरुले राजस्व र व्ययको वार्षिक अनुमानमाथि आआफ्ना धारणा राख्ने क्रम जारी छ । अर्थमन्त्री जनार्दन शर्माले आज नै छलफलमा...

नयाँ नियमका कारण आन्तरिक हवाई उडान प्रभावित

मकवानपुर । सरकारले उडान क्षेत्रमा बुधबारदेखि लागू गरेको नयाँ नियमका कारण आन्तरिक हवाई उडान प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहानभर आन्तरिक उडानहरु अवरुद्ध भएका छन् । नागरिक उड्डयन प्राधिकरणले प्रस्थान, उडान मार्ग र गन्तव्यको मौसमका विषयमा प्रष्ट...

माओवादीले आजदेखि दुई दिन जनप्रतिनिधिलाई प्रशिक्षण दिने

मकवानपुर । नेकपा माओवादी केन्द्रले गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिलाई आजदेखि प्रशिक्षण दिँदैछ । स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले आज र भोलि दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको माओवादी केन्द्रले जनाएको...

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि उकालो लाग्दै

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि उकालो लागेको छ । अन्तर्राष्ट्रिय बजारमा यतिखेर ब्रेन्ट क्यु्रड आयलको मूल्य प्रतिब्यारेल १२४ अमेरिकी डलर हाराहारी पुगेको छ । सोमबारको तुलनामा करिब डेढ प्रतिशतले भाउ बढेको हो । यसैगरी डब्लूटीआई क्यु्रड आयलको मूल्य...

झाकाे निधनमा शोक प्रस्ताव पारित

मकवानपुर । राष्ट्रियसभाको आजको बैठकले सांसद डा. डिम्पल कुमारी झाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेकाे शोकप्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको छ । बैठकले उनको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना...

बजेट चुनावी घोषणापत्रजस्तो : पूर्वअर्थमन्त्री पौडेल

मकवानपुर । नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेट गठबन्धन सरकारको चुनावी घोषणापत्र जस्तो देखिएको बताउनुभएको छ । बजेटमाथि छलफलको क्रममा प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले बजेटको सैद्धान्तिक छलफलमा बोल्दै आगामी वर्षका लागि ल्याइएको बजेट मतदातालाई प्रभावित पारेर...

तारा एयरको विमान दुर्घटना निधन भएका सबैको शव भेटियो

मकवानपुर । गत आइतबार मुस्ताङमा दुर्घटना भएको तारा एयरको विमानमा परेर निधन भएका सबै जनाको शव भेटिएको छ । दुर्घटनामा निधन भएका २२ जना मध्ये एक जनाको शव फेला नपरेकोमा सुरक्षाकर्मीको टोलीले आज बिहान शव फेला पारेको हो ।...

बजेटमाथि सैद्धान्तिक छलफल शुरू हुँदै, एमालेले संसदबाटै ‘भण्डाफोर’ गर्ने

मकवानपुर । संघीय संसदका दुवै संसदमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमाथि आजदेखि सैद्धान्तिक छलफल हुन...