संसदमा आज प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने कार्यसूची

मकवानपुर । प्रतिनिधिसभा बैठकमा आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल अघि बढाइने भएको छ। विहान ११ बजे बस्ने बैठकमा महाभियोग प्रस्ताव अघि बढाउने कार्यसूची छ । आजको सम्भावित कार्यसूचीमा श्री देवप्रसाद गुरुङले नेपालको संविधानको धारा...

मंसिर ४ मा हुने निर्वाचनका लागि आजदेखि दल दर्ता

मकवानपुर । निर्वाचन आयोगले आगामी मंसिर ४ हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आजदेखि दल दर्ता गर्ने भएको छ । दल दर्ताको प्रक्रिया यही साउन ३१ गतेसम्म जारी रहने छ । साउन १९ गतेसम्म निर्वाचन आयोगमा दर्ता...

आइतबारदेखि दल दर्ता सुरु

मकवानपुर । सरकारले संघीय र प्रदेश सभाको चुनावको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले आइतबारदेखि राजनीति दल दर्ताको प्रक्रिया सुरु गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावका लागि आइतबारदेखि दल दर्ता प्रक्रिया सुरु गरिने जानकारी दिनुभयो ।...

मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय

मकवानपुर । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो । यसअघि...

निर्वाचनको मिति सरकारले आज घोषणा गर्ने सम्भावना

मकवानपुर । मन्त्रिपरिषदको बैठक आज बिहीबार दिउँसो बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । कुनै राजनीतिक घटना क्रम नभए सरकारले बिहीबार प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गर्दैछ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच बुधबार...

सप्तकोशी नदीको बाँध फुट्यो, २० हजार स्थानीय प्रभावित

मकवानपुर । सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पसेसँगै डुबानमा परेको बस्तीका बासिन्दाहरू प्रभावित भएका छन् । सप्तकोशी नदीको बाँध फुटेर उदयपुरको बेलका नगरपालिका १, २, ३, ८ र ९ नम्बर वडाको क्षेत्रमा बाढी पसेको हो । सुनसरीको बराहक्षेत्र नगरपालिका–६...

कोरोनाकालमा दिएका ऋणसम्बन्धी धेरैजसो सुविधा राष्ट्र बैंकले हटायो

मकवानपुर । नेपाल राष्ट्र बैंकले कोरोनाकालमा दिएका ऋणसम्बन्धी धेरैजसो सुविधा हटाएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनका लागि निर्देशन जारी गर्दै राष्ट्र बैंकले कर्जाको पुनर्तालीकरण तथा पुनर्संरचना गर्न पाउने, थप कर्जालगायत कोराेनाकालका सुविधा र लचकता हटाएको हो...

सप्तकोसीको बाढीले बराहक्षेत्र र बेलकाका सयौं घरपरिवारको बिचल्ली

मकवानपुर । अविरल वर्षाका कारण कोसी नदीको बहाब बस्तीमा प्रवेश गरेपछि सयौं घर परिवारको बिचल्ली भएको छ । अविरल वर्षातसँगै नदीमा पानीको बहाव बढेपछि सुनसरीको बराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगरपालिकाका सयौं घर परिवारको बिचल्ली भएको हो । सप्तकोसीको...

संघीय सरकारविरुद्ध मधेस सरकारले चरणबद्ध आन्दोलन गर्ने

मकवानपुर । मधेस प्रदेश सरकारले संघीय सरकारले प्रहरी समायोजना गर्न आलटाल गर्दै आइरहेको भन्दै चरणबद्ध रूपमा आन्दोलन गर्ने निर्णय गरेको छ। बुधबार प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँडसहित...

सरकारका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रधानमन्त्री देउवाको निर्देशन

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र मन्त्रालयका सचिवहरुलाई सरकारको काम प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । मंगलबार सिंहदरवारमा आयोजित मन्त्री र सचिवहरुको संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले सरकारका कार्यक्रम र बजेट कार्यान्वयन लगायतका विषय प्रभावकारी बनाउन...