मुक्ता यादवलाई कांग्रेसले उपसभामुख पदको उम्मेदवार बनाउने

बकैया दर्पण संवाददाता
६ माघ २०७९, शुक्रबार १३:४५

मकवानपुर । नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ता कुमारी यादवलाई उममेदवार बनाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको कांग्रेस पदाधिकारीसहित नेताहरूको बैठकले उपसभामुख पदमा पार्टीको तर्फबाट यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले केन्द्रीय सदस्यसमेत रहेकी यादवलाई उपसभामुख पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । यादव समानुपातिक सांसद हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*