लुम्बिनी राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान सुरु
मकवानपुर । लुम्बिनी प्रदेशको अन्य समूहअन्तर्गत राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा मतदान सुरु भएको छ । बुधबार बिहान १० बजेदेखि घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले बताए । अपराह्न ३ बजेसम्म मतदान हुने उनले...
प्रचण्ड बिहानै ओलीलाई भेट्न बालकोट
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । बालकोटमा अहिले राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषदलाई पूर्णता दिने लगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको स्रोतले जानकारी दिएको छ । एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने...
काँग्रेसलाई प्रतिपक्षी दलको सुविधा नदिन परेको रिटको सुनवाइ आज
मकवानपुर । नेपाली काँग्रेसलाई प्रतिपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वोच्च अदातलमा परेको रिटको सुनवाइ आज हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदमा विश्वासको मत दिएको काँग्रेस र त्यसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा...
नेपालका ८ प्रतिशत सर्वसाधारणको घरमा अझै विद्युत सेवा पुगेन
मकवानपुर । नेपालका ८ प्रतिशत सर्वसाधारणको घरमा अझै विद्युत नपुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । खासगरि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका अधिकांश जिल्ला र अन्य प्रदेशका केही क्षेत्रमा विद्युत सेवा पुगेको छैन । नेपाल विद्युत प्राधिकरणले दुई वर्ष...
६ वटा मन्त्रालय सम्हाल्दै प्रधानमन्त्री
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ वटा मन्त्रालय सम्हाल्नुभएको छ । अदालतको फैसलासँगै गृह मन्त्रालय सम्हाल्दै आउनुभएका प्रधानमन्त्रीले श्रम तथा रोजगार र शिक्षा मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नुभएको हो । सर्वोच्च अदालतले तत्कालिन गृहमन्त्री रवि लामिछानेको नागरिकता तत्काल कायम...
गण्डकी प्रदेशसभाको बैठक आज बस्दै
मकवानपुर । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयकाकानुन अधिकृत कुमार रिजालका अनुसार, गत शुक्रबारको...
बागमती प्रदेशसभाको बैठक स्थगित
मकवानपुर । आज अपराह्न १२ बजे बस्ने गरी बोलाइएको प्रदेशसभाको बैठक माघ २६ गते अपराह्न १ बजेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । आज १२ बजे बस्ने भनिएको प्रदेशसभा बैठकमा विभिन्न पाँच वटा समिति गठनको कार्यसूची थियो...
सरकारको नागरिकता विधेयक अगाडि बढाउने तयारी
मकवानपुर । सरकारले नागरिकता विधेयक अगाडि बढाउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार बिहान दलका प्रमुखहरूलाई बोलाएर उक्त विधेयककाबारेमा छलफल गरेका हुन् । छलफलमा नागरिकतासहित एक दर्जन विधेयक चालु अधिवेशनमै संसदमा ल्याउने सरकारको तयारी रहेको...
उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित
मकवानपुर । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले उहाँलाई उपाध्यक्षमा निर्वाचित गरेको हो । राष्ट्रिय सभाको उपाध्यक्षका लागि एउटा मात्रै प्रस्ताव परेकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको...
राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने तयारी, रिक्त मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नहुने
मकवानपुर । सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई फेरि सरकारमा फर्काउन सत्तारुढ अरु दलहरुले तयारी गरेका छन् । सत्तारुढ मुख्य दलहरु एमाले, माओवादी र राप्रपाका नेताहरुले रास्वपालाई फेरि सरकारमै फर्काउने गरी अनौपचारिक छलफल भइरहेको बताएका छन् । हिजो...










