वैशाख १० गते चितवन २ मा उपचुनाव
मकवानपुर । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आउँदाे वैशाख १० गते उपचुनाव हुने भएकाे छ । निर्वाचन आयोगको आज आइतवार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६८ बमोजिम चितवन २ मा आउँदाे वैशाख १०...
अर्थमन्त्री पौडेलको बजेट आकार घटाउने वक्तव्य (पूर्णपाठ) यस्तो छ
मकवानपुर । सरकारले बजेटको मध्यावधि समीक्षा गर्दै चालू आर्थिक वर्षको बजेटको आकार घटाएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेट घटाएको जानकारी दिएका हुन् । गत १५ जेठमा तत्कालीन अर्थमन्त्री जनार्दन...
फागुन २ गतेदेखि अनेरास्ववियुको महाधिवेशन हुने
मकवानपुर । नेकपा (एमाले)को भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको २३ औँ राष्ट्रिय महाधिवेशन फागुन २ गतेदेखि हुने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी अनेरास्ववियुले आफ्नो २३ औँ राष्ट्रिय महाधिवेशन फागुन २ गतेदेखि ४ गतेसम्म...
सत्ता सहकार्यलाई मजबुत बनाएर जाने उच्चस्तरीय संयन्त्रको बैठकाे निर्णय
मकवानपुर । सत्तारुढ उच्चस्तरीय संयन्त्रको बैठकले सत्ता सहकार्यलाई मजबुत बनाएर जाने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चरर्मीहरुसँग कुरा गर्दै उपप्रधान एवं उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री...
चिकित्सकहरूको वार्तामा सहमति, हस्पिटल बन्दको आन्दोलन स्थगित
मकवानपुर । वार्तामा नेपाल चिकित्सक संघ र सरकारीबीच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै चिकित्सक संघले आज घोषणा गरेको देशभरको अस्पतालको आकस्मिक बाहेकका सेवा नदिने आन्दोलनको कार्यक्रम स्थगित गरेको छ । सहमतिमा माघ २७ गते दिनको ४:१५ बजेको समयमा...
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी
मकवानपुर । सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । राष्ट्रपति निर्वाचन लगायतका समसामयिक राजनीतिक विषयमा छलफल गर्न संयन्त्रको बैठक बसेको हो । प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाका अनुसार आइतबारको बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको...
पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पौडेल
मकवानपुर । आर्थिक वर्ष २०७९/८० बजेटको मध्यावधी समीक्षा गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आइतबार पत्रकार सम्मेलन गर्ने भएका छन्। अपरान्ह ५ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा पत्रकार सम्मेलन आयोजना हुने अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ। पत्रकार सम्मेलनमार्फत् बजेटको...
आज लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ
मकवानपुर । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री लीला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेचरनले थप ७ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो । पुस २७ गते विनाविभागीय मन्त्री बनेका दुई जनासहित ९ जनालाई मन्त्रालयको कार्य...
भ्रष्टाचारविरुद्ध सरकारको शून्य सहनशीलताको नीति लिएको प्रधानमन्त्री दाहालको भनाई
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको बताउनुभएको छ । उहाँले कुनै पनि कालखण्डमा भएका अनियमितताका घटना र त्यसमा संलग्नलाई कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको ३२औँ स्थापना...
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु, गएन जनमत र नागरिक उन्मुक्ति
मकवानपुर । सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संयोजक रहेको संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।...








