पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पौडेल

बकैया दर्पण संवाददाता
२९ माघ २०७९, आईतवार ०९:५१

मकवानपुर । आर्थिक वर्ष २०७९/८० बजेटको मध्यावधी समीक्षा गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आइतबार पत्रकार सम्मेलन गर्ने भएका छन्।

अपरान्ह ५ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा पत्रकार सम्मेलन आयोजना हुने अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ। पत्रकार सम्मेलनमार्फत् बजेटको ६ महिने समीक्षा हुने सचिवालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*