राष्ट्रपति भण्डारीबाट नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण गर्न अस्वीकार

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको छ । संसदका दुवै सदनले पारित गरी गत भदौ २० गते प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको विधेयक मंगलबार राति १२ बजेभित्र प्रमाणीकरण भईसक्नु पर्ने थियो ।...

समानुपातिक उम्मेदवारहरूको बुझाए बन्दसूची दलहरुले

मकवानपुर । राजनीतिक दलहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची बुझाएका छन् । प्रमुख राजनीतिक दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी , लोकतान्त्रिक समाजवादी...

सर्वोच्च जानै लाग्दा सरकारले लगाइदियो जबराको गेटमै ताला

मकवानपुर । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च फर्किनै लाग्दा सरकारले गेटमा तालाबन्दी गरिदिएको छ । उहाँले आफू अदालत जान तयार भइसकेपछि सरकारले गेटमा तालाबन्दी गरिदिएको बताउनुभएको हो । उहाँले आफ्नो निवासको गेटमा सरकारले तालाबन्दी गरेपछि आफू अहिले निवासमै...

जबरा फर्किन लागेको चर्चापछि सर्वोच्च अदालत परिसरमा प्रहरीको बाक्लो उपस्थिति

मकवानपुर । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत फर्कनसक्ने चर्चापछि सर्वोच्च अदालत परिसरमा प्रहरीको उपस्थिति बढाइएको छ । सर्वोच्च परिसरमा अघिल्ला दिनहरुको तुलनामा आज प्रहरीको सङ्ख्या धेरै छ । प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै महाअभियोग प्रस्ताव निष्क्रिय भएको व्याख्यासहित...

उतारचढावपूर्ण संसदको ५ वर्षे कार्यकाल

मकवानपुर । संविधान जारी भएपछि २०७४ मा निर्वाचित प्रतिनिधिसभाको ५ वर्षको कार्यकाल आज शनिबार सकिंदै छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची असोज २ र ३ मा बुझाउने निर्वाचन कार्यतालिका भएकाले त्यसको अघिल्लो दिन...

समानुपातिक उम्मेदवार छान्न दलहरु ब्यस्त

मकवानपुर । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउने मिति आज आइतबार र भोलि सोमबार तोकेकाले राजनीतिक दलहरु बन्दसूचि तयार पार्न ब्यस्त छन् । नेपाली कांग्रेसको संसदीय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बिहान ९ बजेदेखि समितिको...

अछाम पहिरोमा मृतक हुनेको संख्या १७ पुग्यो

मकवानपुर । अछामको तीनवटा पालिकामा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिँदा हालसम्म १७ जनाको शव निकालिएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार...

बाढी–पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत र उद्धारको काम गर्न गृहमन्त्रीद्धारा निर्देशन

मकवानपुर । गृहमन्त्री बालकृष्ण खाँणले शनिबार बाढी र पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत र उद्धारको काम गर्न निर्देशन दिनुभएको छ । लगातारको वर्षापछि अछामसहित देशका विभिन्न जिल्लामा आएको बाढी र पहिरोमा परी बेपत्ता-घाइते भएकाहरु तथा प्रभावितको उद्धारमा खटिन उहाँले...

आज विश्वकर्मा पूजा गरिँदै

मकवानपुर । आश्विन संक्रान्तिका दिन आज शनिबार कालिगढहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । विश्वकर्माको पूजाका दिन कालिगडले उपयोगमा ल्याउने...

गठबन्धनले देशलाई ओरालोतिर लगेको अध्यक्ष ओलीको आरोप

मकवानपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले देशलाई ओरालो गतिमा लगेको आरोप लगाउनुभएको छ । शनिबार काठमाडौंको बसन्तपुरमा संविधान दिवसको उपलक्ष्यमा आयोजित युवा सँगसँगै पदयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिले देश अफ्ठ्यारो स्थितिबाट...