चितवन र तनहुँमा कांग्रेसको आफ्नै उम्मेदवार, बारा–२ मा जसपालाई सघाउने
मकवानपुर । नेपाली कांग्रेसले चितवन–२ मा प्रतिनिधि सभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । श्रेष्ठ चितवनका पूर्वजिल्ला सभापतिसमेत...
गठबन्धनको बैठक छाडेर प्रधानमन्त्री प्रचण्ड लागे चितवन
मकवानपुर । मन्त्रीमण्डल विस्तारमा सहमति जुटाउन बसेको सत्ता गठबन्धन बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बिहीबार बिहान बसेको बैठक पुनः दिउँसो २ बजे बस्ने गरि सकिएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो २ बजेभित्र...
गठबन्धन बैठक कांग्रेस र एकीकृत समाजवादीको दाबीले निष्कर्षविहीन
मकवानपुर । सत्तारुढ गठबन्धनमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भइरहेको छ । नेपाली कांग्रेसले ८ मन्त्रालयभन्दा तल नझर्ने र एकीकृत समाजवादीले ३ मन्त्रालय आफूले पाउनैपर्ने दाबी राखेपछि बुधबार बिहान बसेको बैठकमा सहमति नजुटेको हो । नेपाल समाजवादी पार्टीका नेता रामेश्वर राय...
यो सरकार ५ वर्षसम्मै टिक्ने प्रधानमन्त्रीको दाबी
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकार ५ वर्ष टिक्ने दाबी गर्नुभएको छ । काठमाडौं महानगरको आयोजनामा बुधबारदेखि सुरु भएकको न्यायिक सम्मेलनमा मेयर बालेन साहले सरकार टिकिरहे स्थानीय तहलाई पनि सजिलो हुने बताउनुभएको थियो । मेयर बालेनलाई जवाफ...
आजदेखि सेतो मच्छिन्द्रनाथको रथजात्रा
मकवानपुर । काठमाडौंमा बुधबारदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरू हुँदैछ । हरेक वर्ष चैते दशैंको दिनदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा गर्ने परम्परा अनुसार रथयात्रा गर्न लागिएको हो । जमलबाट सुरू हुने रथयात्रा आगामी आइतबारसम्म चल्ने छ । रथयात्राका कारण आगामी आइतबारसम्म...
मिटरब्याज पीडितसँग छलफल गर्न सरकारले बनायो वार्ता टोली
मकवानपुर । सरकारले मिटरब्याज पीडितसँग छलफल गर्नका लागि वार्ता टोली गठन गरेको छ । सरकारले गृह मन्त्रालयअन्तर्गत नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखसमेत रहेकी सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । टोलीमा गृह मन्त्रालयकै उपसचिव...
बिहानैदेखि मिटरब्याजी पीडितहरुले गरे विरोध प्रदर्शन
मकवानपुर । मिटरब्याजी पीडितहरुले मंगलबार बिहानैबाट विरोध प्रदर्शन सुरू गरेका छन् । पीडितहरुले मंगलबार बिहानैदेखि काठमाडौंको टंगालमा विरोध प्रदर्शन गरेका हुन् । तराईका विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरुले सोमबार खुलामञ्चअघि प्रदर्शन गरेका थिए भने मंगलबार...
आज सत्ता गठबन्धनको बैठक बस्दै
मकवानपुर । सत्तारुढ दलको बैठक मंगलबार बस्दैछ । मन्त्रालयहरुको भागवण्डा मिलाउन गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर...
दोस्रो पटक प्रधानमन्त्री दाहाललाई विश्वासको मत प्राप्त
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । दाहालले सोमबार बसेको प्रतिनिधि सभाको बैठकबाट दोस्रो पटक विश्वासको मत लिनुभएको हो । प्रतिनिधि सभा बैठकमा भएको मतदानामा दाहालको पक्षमा १७२ मत परेको थियो भने...
प्रधानमन्त्रीका कारण विदेशी सम्बन्ध बिग्रिएको अध्यक्ष ओलीको आरोप
मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय हितलाई कमजोर बनाएको आरोप लगाउनुभएको छ । सोमवार संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो...








