१ हप्ताभित्र लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न दलहरूलाई निर्वाचन आयोगको निर्देशन
मकवानपुर । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आर्थिक वर्ष २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगले कानुनबमोजिम आयोगमा लेखा परीक्षण प्रतिवेदन बुझाइसकेका ८२ राजनीतिक दललाई एक हप्ताभित्र प्रतिवेदन सार्वजनिक गर्न र त्यसको जानकारी आयोगलाई गराउन निर्देशन...
आज पनि बस्दै कांग्रेसको पदाधिकारी बैठक
मकवानपुर । नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार पनि बस्ने भएको छ । बैठक पार्टीका सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा बिहीबार दिउँसो २ बजे बस्ने भएको हो। पूर्वगृहमन्त्री समेत रहेका बालकृष्ण खाँण नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेपछि बुधबार साँझ आकस्मिक...
बाग्मती प्रदेशका मन्त्रालयमा योजना माग्नेको लर्को, टुक्रे योजनालाई व्यवस्थापन गर्न चुनौती
मकवानपुर । बाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयसहित ११ वटै मन्त्रालयमा योजना माग्नेको लर्को लाग्न थालेको छ । प्रदेश सरकारले आउँदो असार १ गते ल्याउने बजेटका लागि तयारी गरिरहेका बेलामा बजेट माग्न आउनेहरुको लर्को लागेको हो । यसरी...
जनआन्दोलनका क्रममा घाइते भएका कायस्थको १७ वर्षपछि निधन
मकवानपुर । विसं २०६२/६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-८ का उनको गए राति निधन भएको हो। जनआन्दोलनमा घाइते हुँदा कायस्थ १५ वर्षका थिए। घाइते भएको १७ वर्षपछि उनको निधन भएको हो। केही दिनदेखि...
आजदेखि सुरू हुँदै एमालेको केन्द्रीय समिति बैठक
मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० को केन्द्रीय समिति बैठक आज ९बिहीबार० देखि सुरू हुँदैछ। पहिले झापामा गर्ने तय गरिएको बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमै बस्ने हो । बैठक बिहीबार बिहान १० बजेबाट सुरू हुने भएको छ ।...
सिंहदरबारमा दाहाल, देउवा र ओलीबीच बैठक जारी
मकवानपुर । नक्कली भुटानी शरणार्थी काण्डले राजनीति तरंगित भएका बेला तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा...
आरजु राणा र मञ्जु खाणको संलग्नताबारे अनुसन्धान गर्दै प्रहरी
मकवानपुर । नक्कली शरणार्थी प्रकरणमा ‘नाम मुछिएका’ कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा र पूर्व गृहमन्त्री बालकृष्ण खाण पत्नी मञ्जु खाणको संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केही दिन अगाडि सामाजिक सञ्जालमा नक्कली शरणार्थी प्रकरणमा आरजु राणा...
टोपबहादुर रायमाझी पार्टीको जिम्मेवारीबाट निलम्बित
मकवानपुर । नेकपा (एमाले) ले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । बुधबार एमालेले विज्ञप्ति जारी गर्दै पूर्वउपप्रधानमन्त्री रायमाझीलाई पार्टीबाट निलम्बन गरेको जनाएको छ । राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म...
पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ
मकवानपुर । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई...
एमाले सचिवालय बैठकद्वारा एजेण्डा तय
मकवानपुर । नेकपा (एमाले)को सचिवालय बैठकले आगामी बस्ने केन्द्रीय कमिटीको एजेण्डा तय गरेको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको आज बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकमा छलफल गर्ने एजेण्डा तय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो...









