मन्त्रिपरिषद् विस्तारको तयारी, को को छन त मन्त्रीका आकांक्षी ?
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहिबार बोलाउनु भएको सत्ता गठबन्धनमा रहेका दलहरुको बैठकमा मन्त्रिपरिषद् विस्तारका बारे छलफल हुने भएको छ । प्रधानमन्त्री दाहाल निकट स्रोतका अनुसार आज ३ बजे बस्ने सत्ता गठबन्धनका दलहरुको बैठकमा मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागवण्डाका...
प्रदेश-१ को सभामुखमा माओवादीका बाबुराम गौतम निर्विरोध निर्वाचित
मकवानपुर । प्रदेश-१ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । सभामुखमा माओवादी केन्द्रका सांसद गौतमको एकल उम्मेदवारी परेको थियो । प्रस्तावक र समर्थकले समर्थन रहेको जनाएपछि ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार परेकाले निर्विरोध...
मन्त्रिपरिषद् बैठक बस्दै
मकवानपुर । मन्त्रिपरिषदको बैठक बिहीबार बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो । बैठकमा सरकारका कामकारबाहीका साथै मन्त्रालयगत नियमित एजेण्डमा छलफल हुने बताइएको...
मन्त्रिपरिषद्लाई पूर्णता दिन छलफल तीव्रता तर शक्ति बाँडफाँटमा चुनौती
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन छलफल तीव्र पार्नुभएको छ । अस्ति विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई तत्काल पूर्णता दिएर सरकारले सार्वजनिक गरेका नीतिगत प्राथमिकता तथा न्यूनतम कार्यक्रमलाई कार्यान्वयन गर्ने योजना बनाउनुभएको छ । सरकारले...
बकैयादर्पणमा बिहान १० बजेसम्मका १० खबरहरु
१. प्रदेश १ ले आज सभामुख पाउने मकवानपुर । प्रदेश १ ले आज सभामुख पाउने भएको छ । आज बिहान ११ बजे बस्ने प्रदेश सभाको पहिलो बैठकले माओवादीका बाबुराम गौतमलाई सभामुख घोषणा गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।...
निर्वाचनका लागि दल दर्ताको समयसीमा आज सकिँदै
मकवानपुर । आगामी माघ २५ गते हुने राष्ट्रिय सभाको रिक्त रहेको सदस्य पदको उप– निर्वाचनमा भाग लिन निर्वाचन आयोगले दिएको दल दर्ताको समयसीमा आज सकिँदै छ । उक्त निर्वाचनको लागि बुधबारसम्म दुई वटा दलले मात्रै निवेदन दिएको निर्वाच्न आयोगले...
बागमती प्रदेशसभाका सभामुख चयनको लागि आज मनोनयन दर्तादेखि अन्तिम नामावली सार्वजनिक
मकवानपुर । बागमती प्रदेशसभाका सभामुख चयनको लागि आज मनोनयन दर्तादेखि अन्तिम नामावली सार्वजनिक हुने भएको छ । प्रदेशसभा सचिवालयमा आज बिहान १०ः३० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताका समय रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा सचिवालयका अनुसार, निर्वाचनको...
गठबन्धनको बैठक आज बस्दै
मकवानपुर । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागवण्डा टुङ्गो लगाउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको...
कर्णालीको मुख्यमन्त्रीमा राजकुमार शर्मा
मकवानपुर । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् । शर्मालाई प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को २ बमोजिम बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शर्माले बुधबार २५ जना सांसदको...
शुक्रबार प्रदेश १ का मुख्यमन्त्रीले विश्वासको मत लिने
मकवानपुर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस २९ गते अर्थात शुक्रबार विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयलाई जानकारी गराइएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीमरण भण्डारीले जानकारी दिए ।...









