मन्त्रिपरिषद् बैठक बस्दै

बकैया दर्पण संवाददाता
२८ पुष २०७९, बिहीबार ११:३३

मकवानपुर । मन्त्रिपरिषदको बैठक बिहीबार बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो मन्त्रिपरिषद्को नियमित बैठक हो । बैठकमा सरकारका कामकारबाहीका साथै मन्त्रालयगत नियमित एजेण्डमा छलफल हुने बताइएको छ । सातामा दुई दिन सोमबार र बिहीबार मन्त्रिपरिषद बैठक बस्ने गर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*