बागमती प्रदेशसभाका नवनिर्वाचित सभामुख भुवनकुमार पाठकले पद तथा गोपनीयताको शपथ ग्रहण
मकवानपुर । बागमती प्रदेशसभाका नवनिर्वाचित सभामुख भुवनकुमार पाठकले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार मात्रै सभामुख पदमा निर्वाचित पाठकलाई बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले एक समारोहबीच प्रदेशसभा नियमावली २०७४ को उपनियम ८ बमोजिम पद तथा...
राप्रपा सांसद पाठक बागमती प्रदेशसभा सभामुखमा विजयी
मकवानपुर । बागमती प्रदेश सभामुखमा भुवन पाठक विजयी हुनुभएको छ । पाठकले १ सय १० कुल सांसद मध्य ६२ जना सांसदको मत प्राप्त गर्दै विजयी हुनुभएको हो । राप्रपाका सांसद पाठकलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकिकृत...
हस्तकला उद्योगलाई सातै प्रदेशमा विस्तार गर्ने: प्रधानमन्त्री दाहाल
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले हस्तकला उद्योगलाई सात वटै प्रदेशमा विस्तार गर्ने बताउनुभएको छ । शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बागमती प्रदेशले हस्तकला उद्योगकलाई प्रवर्द्धन...
सभामुख निर्वाचनको लागि ३ वटा प्रस्ताव पेश
मकवानपुर । बागमती प्रदेशको सभामुख निर्वाचनको लागि ३ वटा प्रस्ताव सभामा पेश भएको छ । सभामा नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवारी दर्ता गराउनु भएको सृजना सायजुलाई सभामुखमा निर्वाचन गरियोस् भन्ने प्रस्ताव सांसद सुरेन्द्रराज गोसाईले सभामा पेश गर्नुभएको छ ।...
सुदूरपश्चिम प्रदेशमा सभामुख पदको लागि आज मतदान
मकवानपुर । सुदूरपश्चिम प्रदेशमा सभामुख पदको लागि आज चुनाव हुँदैछ । हिजो भएको चुनावमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि आज फेरि मतदान हुन लागेको हो । सभामुखका लागि सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीमबहादुर भण्डारी र नेपाली काँग्रेसबाट मानबहादुर...
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सरकारमा सहभागी हुँदै
मकवानपुर । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आफै पार्टीको नेतृत्व गर्दै सरकारमा जाने भएका छन् । राप्रपा उच्च स्रोतका अनुसार लिङ्देन उपप्रधानमन्त्रीसहित ७ दलीय गठबन्धन सरकारमा सहभागी हुने भएका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले अध्यक्ष...
आज घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दै
मकवानपुर । नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । भुसाल आज नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका हुन् । त्यसको लागि एकीकृत समाजवादीले आज पार्टी प्रवेश कार्यक्रमको आयोजना गर्ने भएको छ । सो पार्टीका अनुसार...
प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै
मकवानपुर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । आइतबार ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोमबारबाट...
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिने
मकवानपुर । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री अधिकारीले आज अपराह्न १ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तय भएको गण्डकी प्रदेशसभा सचिवालयले जनाएको छ । नेकपा (एमाले) गण्डकी...
आज बागमती प्रदेशसभा सभामुखको निर्वाचन
मकवानपुर । बागमती प्रदेशसभाको सभामुख पदको निर्वाचन आज हुँदैछ । निर्वाचनको लागि आज बिहान ११ बजेको समयसीमा तोकिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव एवम् निर्वाचन अधिकृत कृष्णहरि खड्काले जानकारी दिए । सभामुख पदका लागि बिहीबार तीन जनाले मनोनयन दर्ता गराएका...










