मन्त्रीहरूले पाए जिम्मेवारी

मकवानपुर । सरकार गठन भएको १२ दिनपछि प्रदेश १ का ६ जना मन्त्रीहरूले जिम्मेवारी पाएका छन् । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले १३ बाट झार्दै ९ वटा मन्त्रालय कायम गरेसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ६ मन्त्रीहरुको कार्यविभाजन गरेका हुन् । एमालेका...

लोक सेवा आयोगले प्रदेशमा नेतृत्वदायी भूमिका खेलेको छ : मुख्यमन्त्री जम्मकट्टेल

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले लोक सेवा आयोगले प्रदेशमा नेतृत्वदायी भूमिका खेलेको बताएका छन् । प्रदेश लोक सेवा आयोग बागमती प्रदेशको शुक्रबार हेटौंडामा सम्पन्न तेस्रो वार्षिकोत्सवको अवसरमा बोेल्दै मुख्यमन्त्री जम्मकट्टेलले सो कुरा बताएका हुन् । मुख्यमन्त्री जम्मकट्टेलले...

प्रतिनिधिसभा उपसभामुखमा कांग्रेस नेतृ यादवको पनि उम्मेदवारी

मकवानपुर । प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसले पनि उम्मेदवार उठाएको छ। कांग्रेसको तर्फबाट मुक्ताकुमारी यादवले उम्मेदवार दर्ता गरेकी हुन्। शुक्रबार संसद्‌ भवनमा पुगेर यादवले उम्मेदवारी दर्ता गरेकी हुन्। यादवको प्रस्तावकमा बद्री पाण्डे र समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका...

कर्णालीका मुख्यमन्त्री शर्मालाई विश्वासको मत प्राप्त

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबारको प्रदेशसभा बैठकमा शर्मालाई २५ सांसदको मत प्राप्त भएको हो। ४० सदस्यीय प्रदेशसभामा पक्षमा २५ र विपक्षमा १४ मत खसेको हो। मुख्‍यमन्त्री शर्मालाई स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले समेत...

भारत र चीनसँग असल छिमेकीको सम्बन्ध कायम राख्न चाहेको अध्यक्ष ओलीको भनाई

मकवानपुर । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा कुनै पनि प्रकारको सैन्य गतिविधि हुन नदिने बताउनुभएको छ । उहाँले राष्ट्रको अहित हुने, मुलुकको सार्वभौमिकता, स्वाधिनता र स्वतन्त्रतामाथि नै अतिक्रमण हुने भएकाले कुनै पनि प्रकारको सैन्य...

मुक्ता यादवलाई कांग्रेसले उपसभामुख पदको उम्मेदवार बनाउने

मकवानपुर । नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ता कुमारी यादवलाई उममेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बसेको कांग्रेस पदाधिकारीसहित नेताहरूको बैठकले उपसभामुख पदमा पार्टीको तर्फबाट यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले...

प्रतिनिधिसभाको उपसभामुखमा इन्दिरा रानाको उम्मेदवारी दर्ता

मकवानपुर । प्रतिनिभिसभाको उपसभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा रानाले उम्मेदवारी दर्ता गरेकी छिन। शुक्रबार संघीय संसद् सचिवालमा उनले मनोनयन दर्ता गरेकी हुन्। उनलाई सत्तारूढ गठबन्धनको समर्थन रहेको छ। उनलाई रास्वपाकै सोविता गौतमले प्रस्ताव गरेकी हुन् भने समर्थकमा नेकपा...

सभामुख घिमिरेले लिए शपथ

मकवानपुर । प्रतिनिधि सभाका नवनियुक्त सभामुख देवराज घिमिरेले शपथ लिनु भएको छ । शुक्रबार राष्ट्रपति कार्यालाय शीतल निवासमा आयोजित समारोहमा सभामुख घिमिरेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउनुभएको हो । शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,...

उपसभामुखको उम्मेदवारमा इन्दिरा रानामागर बनाउने रास्वपाको निर्णय

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा रानामगरलाई उपसभामुख उम्मेदवार बनाउने भएको छ। शुक्रबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सात दलीय सत्ता गठबन्धनमा राष्ट्रिय स्वतन्त्रको भागमा उपसभामुख परेको छ। निर्वाचित हुने...

मृत्युपछि शरीर दान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मृत्युपछि आफ्नो शरीरका सम्पूर्ण अंगहरु दान गर्ने घोषणा गर्नुभएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा शुक्रबार काठमाडौंको आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मृत्युपछि सम्पूर्ण...