प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि आज बिहान अध्यक्ष ओली बालुवाटार पुगेर भेटवार्ता गर्नुभएको हो । ओली, उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश...

आज दिउँसो प्रतिनिधिसभाको बैठक बस्दै

मकवानपुर । प्रतिनिधिसभा बैठक आइतबार दिउँसो १ बजे बस्दै छ । आइतबारको बैठक प्रतिनिधिसभाको दोस्रो अधिवेशनको ५६ औँ बैठक हो । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसुची तय गरिएको छ...

एमाले बागमती प्रदेशको मतदान अनिश्चित

मकवानपुर ।नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि हुने भनिएको मतदान अनिश्चित बनेको छ। बुधबार साँझ नै उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने भने पनि अहिलेसम्म सार्वजनिक नहुँदा मतदान सुरु हुन नसकेको हो । केन्द्रीय नेतृत्वले सर्वसम्मत रूपमा...

एमाले बागमती अधिवेशन आज निर्वाचन

मकवानपुर । नेकपा एमालेको वागमती प्रदेश कमिटिको नयाँ नेतृत्व चयनका लागि बिहीबार निर्वाचन हुँदैछ । प्रदेश अधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि बिहान पार्टी कार्यालय च्यासलमा मतदानको कार्यक्रम राखिएको छ । प्रदेशको नेतृत्वका आकांक्षीहरुले हिजो उम्मेदवारी मनोनयन दर्ता गराएका...

दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आन्दोलन गर्ने चिकित्सकहरुको चेतावनी

मकवानपुर । चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरु आन्दोलित भएका छन् । मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको बिरोध गर्दै चिकित्सकहरुले बुधबार माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका हुन् । स्वास्थ्यकर्मीमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै...

एमाले बाग्मती प्रदेश अधिवेशन : आज चुनावी प्रकृया र भोलि मतदान हुने

मकवानपुर । नेकपा एमाले बाग्मती प्रदेश अधिवेशनको चुनावी प्रकृया आजदेखि शुरु हुँदैछ । बाग्मती प्रदेश कमिटीको नेतृत्व सहमतिमै चयन गर्ने प्रयास असफल भएपछि चुनाव हुने भएको हो । बाग्मती प्रदेश अध्यक्षका लागि केशव पाण्डे, कैलाश ढुंगेल, कृष्ण दाहाल, सानु...

एमाले बागमती प्रदेश अधिवेशन सुरु, सहमतिमा नेतृत्व चयनको अपेक्षा

मकवानपुर । दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौ जवजको मागदर्शनमा समाजवादको आधार निर्माण गरौं भन्ने मूल नाराका साथ नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन काठमाडौंमा सुरु भएको छ । अधिवेशनमा बागमती प्रदेश अन्तर्गत १३ जिल्लाका प्रतिनिधी भेला हुँदा...

कांग्रेसले आज विद्यालय शिक्षा विधेयकबारे छलफल गर्दै

मकवानपुर । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा प्रतिनिधि सभामा विचाराधिन विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे संघीय संसद (राष्ट्रिय...

नेपाल र चीनबीच भएका सहमतिहरू समेट्दै संयुक्त वक्तव्य जारी

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ प्रधानमन्त्री ली छियाङबीच भएको दुई पक्षीय वार्तामा भएका सहमतिहरुलाई समेट्दै मंगलबार संयुक्त वक्तव्य जारी गरिएको छ । सामान्यतः दुई पक्षीय वार्तालगत्तै संयुक्त पत्रकार सम्मेलन गरी सहमतिहरु सार्वजनिक गर्ने चलन भए पनि दुई...

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजाअर्चना

मकवानपुर । राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधाममा रहेको जानकी मन्दिरमा पूजाअर्चना र दर्शन गर्नुभएको छ । उहाँले जानकी मन्दिरमा अखण्ड दीप प्रज्ज्वलन गर्नुकासाथै अखण्ड कीर्तनको दर्शन एवं प्रसाद ग्रहण गर्नु भएको हो । राष्ट्रपतिलाई जानकी मन्दिरमा मूल महन्त रामतपेश्वर...