खोल्न राजी भयो कांग्रेस, गृहमन्त्रीले बोल्न पाउने

बकैया दर्पण संवाददाता
३ जेष्ठ २०८१, बिहीबार १३:३५

तर आज (बिहीबार) शीर्ष नेताहरूबीचको भएको गम्भीर छलफलमा गृहमन्त्री लामिछानेलगतै बोल्न पाउने सर्तमा कांग्रेस सदन खुलाउन सहमत भएको हो।

गृहमन्त्रीले बोलेपछि आफूहरूले बोल्ने सांसद खतिवडाले बताए। अन्य कार्यसूचीमा पनि अघि बढाउने दिने नदिने भन्नेबारे भने गृहमन्त्रीको तर्क सुनेपछि अवस्था हेरेर निर्णय हुने पनि कांग्रेस सांसद खतिवडाले बताए।

योसँगै अब अपरान्ह ४ बजेका लागि सरेको  प्रतिनिधिसभा बैठक चल्ने भएको छ। दलहरूबीच सदन खुलाउने प्रयासस्वरूप भइरहेको छलफल लम्बिएकाले बिहान ११ बजेका लागि बोलाइएको बैठक अपरान्ह ४ बजेसम्मका लागि सारिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*