राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिंदै
मकवानपुर । राष्ट्रपति निर्वाचनका लागि आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछ । निर्वाचन आयोगले आज संघी संसदमा मतदान अधिकृतको कार्यालय स्थापना गर्न लागेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए । आज दिउँसो १ बजे...
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार
मकवानपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले जनता समाजवादी पार्टी संसदीय दलका नेता भण्डारी लाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरेका हुन् । एमालेबाट कृषि तथा भूमि व्यवस्था मन्त्री भएका तुलसीराम...
राष्ट्रपति विद्यादेवी भण्डारी हेटौंडा आउँदै
मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारी यही फागुन ९ गते बागमती प्रदेशको राजधानी हेटौंडामा आउने भएका छन् । राष्ट्रपति भण्डारी मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालको नयाँ भवनको उद्घाटन गर्न हेटौंडा आउने भएकी हुन् । प्रतिष्ठानले आईतबार पत्रकार...
निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागि दल दर्ता आह्वान
मकवानपुर । निर्वाचन आयोगले आगामी बैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो...
सातौँ निर्वाचन दिवस मनाइँदै
मकवानपुर । आज सातौँ निर्वाचन दिवस मनाइँदैछ । निर्वाचन आयोगले ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने नाराका साथ दिवस मनाउन लागेको हो । साथै आयोगले निर्वाचन कानुन र व्यवस्थापनका क्रममा सुधार गर्नुपर्ने पक्षमा अग्रसर हुने प्रतिबद्धता पनि जनाएको छ ।...
राष्ट्रपति चुनावका लागि निर्वाचन अधिकृत र मतदान स्थल नयाँ बानेश्वर तोकियो
मकवानपुर । निर्वाचन आयोगले राष्ट्रपति चुनावका लागि निर्वाचन अधिकृत र मतदान स्थल तय गरेको छ । आयोगले भोलिदेखि लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त गरेको हो । राष्ट्रपतिको चुनावका लागि महेश शर्मा पौडेललाई निर्वाचन अधिकृत तोकिएको निर्वाचन आयोगका सहायक...
पूर्व राजा ज्ञानेन्द्र शाहद्वारा राजनीतिक दलहरूसँग सहकार्यको प्रस्ताव
मकवानपुर । पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरूसँग सहकार्यको प्रस्ताव अघि सारेका छन् । देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्न नहुने उनले...
एकजुट भएर राष्ट्रिय आकाङ्क्षा पूरा गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आह्वान
मकवानपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न आह्वान गरेका छन् । प्रजातन्त्र दिवसमा अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा नेपाली जनताको एकताबद्ध...
आज जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दै
मकवानपुर । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्न गइरहेको छ । देशको समसायिक राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीरण लगायतको विषयमा छलफल गर्न बैठक बोलाएको जसपाका प्रवक्ता मनिष सुमनले बताए । जसपाले...
बागमती प्रदेश प्रमुख यादन चन्द्र शर्माद्वारा ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना व्यक्त
मकवानपुर । बागमती प्रदेश प्रमुख यादन चन्द्र शर्माले ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले आईतबार एक सन्देश जारी गर्दै हरेक वर्ष फागुन ७ गतेका दिन मनाउँदै आएको राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना...









