बागमती प्रदेश सभाको बैठक बस्दै
मकवानपुर । बागमती प्रदेश सभाको बैठक बस्दै, अध्यादेश प्रतिस्थापन विधेयक पेस गर्ने कार्यसूची१० फागुन, काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बैठकमा प्रदेश सरकारबाट जारी भएका अध्यादेशहरुको प्रतिस्थापन विधेयक पेस हुने सम्भावित कार्यसूची छ । यद्यपि...
स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान
मकवानपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान गरेका छन् । बिरामीको सुरक्षा सम्बन्धी पाँचौं अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी हुन मन्त्री गिरी नेतृत्वको टोली गएराति स्वीटजरल्याण्ड प्रस्थान गरेको हो । कार्यशाला स्वीटजरल्याण्डको मोन्ट्रक्समा २३ र २४ फेब्रुअरी (फागुन...
राष्ट्रपति निर्वाचनमा ८८१ मतदाता
मकवानपुर । राष्ट्रपति निर्वाचनमा ८८१ मतदाता रहने भएका छन् । निर्वाचन आयोगले तयार गरेको मतदाता नामावलीमा ८८१ जनाको नाम छ । प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रियसभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्न पाउनेछन्...
स्वास्थ्य क्षेत्रमा क्रियाशील हुन राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रह
मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवालाई गुणस्तरीय, स्तरोन्नती र दक्ष जनशक्ति उत्पादनको लागि इमान्दारीपूर्वक कार्य क्षेत्रमा क्रियाशील हुन मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आग्रह गरेका छन् । उक्त प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालको नवनिर्मित तीन तल्ले भवनको मंगलबार एक...
पूर्वकर्मचारी परिषद्को बागमती प्रदेश अध्यक्षमा मकवानपुरका तीर्थराज पराजुली
मकवानपुर । पूर्वकर्मचारी सेवा परिषद् नेपालको बागमती प्रदेशको संयोजकमा मकवानपुरका तीर्थराज पराजुली चयन हुनुभएको छ । सोमबार हेटौंडामा भएको भेलाबाट पराजुलीको संयोजकत्वमा ११ सदस्यीय प्रदेश कमिटी चयन गरिएको हो । कमिटीको उपाध्यक्षमा श्यामप्रसाद सुवेदी, सचिवमा गोविन्दप्रसाद प्याकुरेल, कोषाध्यक्षमा अधिवक्ता...
राष्ट्रपति चयनका लागि चुनाव नजिकिँदै गर्दा शीर्ष नेताहरुबीच छलफल र भेटघाट बाक्लियो
मकवानपुर । राष्ट्रपति चयनका लागि चुनाव नजिकिँदै गर्दा शीर्ष नेताहरुबीच छलफल र भेटघाट बाक्लिएको छ । अस्ति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति पदको उम्मेदवार बन्न प्रस्ताव गरेपछि नेताहरु सहमति जुटाउन थप...
जनता समाजवादी पार्टीको विधान अधिवेशन आउँदो चैत्र २७, २८ र २९ गते काठमाण्डौमा
मकवानपुर । जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन आउँदो चैत्र २७, २८ र २९ गते काठमाण्डौमा हुनेभएको छ । जसपाको केन्द्रीय कार्यकारिणी समितिको आइतवार र सोमवार गरी दुई दिन बसेको बैठकले पार्टीको विधान अधिवेशन चैत्र अन्तिम हप्ता काठमाण्डौमा गर्ने...
बागमती प्रदेश सभा सचिवालमा दुई वटा विधेयक दर्ता
मकवानपुर । बागमती प्रदेश सभा सचिवालयमा आज मंगलबार दुई वटा विधेयक दर्ता भएको छ । प्रदेश सचिवालयमा सरकारको तर्फबाट दुई वटा विधेयक दर्ता गरिएको प्रदेश सचिवालयले जनाएको छ । प्रदेश सभा सचिवालयका अनुसार, आज प्रदेश निजामति सेवाको गठन, संचालन...
प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहरदबारमा दुई नेताबीच भएको हो । उच्च स्रोतका अनुसार दुई नेताहरुबीच आसन्न राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको...
आज माओवादीको पदाधिकारी बैठक बस्दै
मकवानपुर । आगामी राष्ट्रपति निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक अपराह्न साढे चार बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । राष्ट्रपतिको उम्मेदवारको विषयमा नेकपा एमालेसँग असमझदारी बढेपछि प्रधानमन्त्री एवम्...









