उपनिर्वाचनका लागि रास्वपाद्वारा उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० गते हुने तीन वटै क्षेत्रको उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ । बिहीबार राति रास्वपाले एक विज्ञप्ति जारी गर्दै चितवन–२, तनहुँ–१ र बारा–२ को प्रतिनिधि सभा सदस्यको...

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालय शीतल निवास पुग्नु भएको छ । मन्त्रीमण्डल विस्तारपछि शुक्रबार नै शपथ गराउने तयारीमा रहनु भएको प्रधानमन्त्री प्रचण्ड केहीबेरअघि राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुग्नु भएको हो । दुईबीचको भेट जारी...

चितवन र तनहुँमा कांग्रेसको आफ्नै उम्मेदवार, बारा–२ मा जसपालाई सघाउने

मकवानपुर । नेपाली कांग्रेसले चितवन–२ मा प्रतिनिधि सभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । श्रेष्ठ चितवनका पूर्वजिल्ला सभापतिसमेत...

गठबन्धनको बैठक छाडेर प्रधानमन्त्री प्रचण्ड लागे चितवन

मकवानपुर । मन्त्रीमण्डल विस्तारमा सहमति जुटाउन बसेको सत्ता गठबन्धन बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बिहीबार बिहान बसेको बैठक पुनः दिउँसो २ बजे बस्ने गरि सकिएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो २ बजेभित्र...

आज राष्ट्रिय सभाको बैठक बस्दै

मकवानपुर ।  राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तार वटा प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री प्रचण्डले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन...

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

मकवानपुर ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । विस्तार हुन लागेको मन्त्रिपरिषदमा पठाउने मन्त्रीहरु छान्न बैठक बस्न लागेको हो । सोमबार मात्रै सत्ता...

आज बागमती प्रदेशको मन्त्रालय भागबण्डाको टुंगो लगाउन कार्यदल बैठक बस्दै

मकवानपुर ।  बागमती प्रदेशको मन्त्रालय भागबण्डाको टुंगो लगाउन आज कार्यदलको बैठक बस्दैछ । बैठक बिहान ९ बजे काठमाडौंस्थित बानेश्वरमा बस्ने भएको हो । मन्त्रालय भागबण्डाको टुंगो लगाउन प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको काठमाडौंमा बसेको...

आज मन्त्रिपरिषद् विस्तार हुने

मकवानपुर ।  मन्त्रालय भागबन्डामा सहमति भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । सत्तागठबन्धनमा रहेका ११ मध्ये तत्काल नौ दल सरकारमा सहभागी हुने गरी मन्त्रिपरिषद् विस्तार हुने भएको छ । गठबन्धनमा कसले कति मन्त्रालय पाउने टुङ्गो लागेको...

अर्थसहित १६ वटा मन्त्रालय अझै मन्त्रीविहिन

मकवानपुर ।  मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेट प्रशासनसँग जोडिएका धेरैजसो काम अहिले सञ्चालन हुन सकेका छैनन् । एकातर्फ चालु आर्थिक वर्षको बजेट कार्यान्वयनले गति लिन सकेको छैन भने अर्कोतर्फ आउँदो आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा समेत ढिलाइ हुन पुगेको...

मन्त्रालय बाँडफाँट सत्ता गठबन्धनमा टुङ्गियाे

मकवानपुर ।   सत्ता गठबन्धनमा आबद्ध दलहरूले मन्त्रालय बाँडफाँटको टुङ्गो लगाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधवार बसेको गठबन्धन दलहरूको बैठकले मन्त्रालय बाँडफाँट गरेको बैठकमा सहभागी जनता समाजवाद पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । नेता श्रेष्ठका...