प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने कांग्रेसको निर्णय, तटस्थ नबस्न निर्देशन

बकैया दर्पण : नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गरेको हो । कांग्रेसले निर्णयमा भनेको छ,...

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिदै

बकैया दर्पण : प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिदैँछन्। ३० असारमा प्रधानमन्त्री नियुक्त भई ३१ गते शपथ लिएका ओलीले आइतबारका प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन्।

राप्रपाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने

मकवानपुर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने भएको छ । बिहीबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीले मागेको विश्वासको मतको विपक्षीमा मत दिने निर्णय गरेको राप्रपा संसदीय दलका उपनेता गिरबहादुर तामाङले जानकारी दिए...

कांग्रेस–एमालेबीचको सहमतिअनुसार नयाँ सरकार गठन हुने

बकैया दर्पण :  कांग्रेस–एमालेबीचको सहमतिअनुसार नयाँ सरकार गठन भए एमाले अध्यक्ष केपी ओली चौथोपटक प्रधानमन्त्री बन्ने भएका छन्। सोमबार मध्यरातमा दुई ठूला दलबीच भएको सहमति अनुसार आजै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। उनी पहिलोपटक २४ असोज...

राप्रपाको बकैया गाउँपालिकामा प्रशिक्षण कार्यक्रम सम्पन्न

बकैया दर्पण : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बकैया गाउँपालिका कार्यसमितिको आयोजनामा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम मकवानपुरको बकैया गाउँपालिकामा सम्पन्न भएको छ। मकवानपुर क्षेत्र नम्बर १ का विजय सांसद एवं पुर्वाधार विकास समितिका सबपती दिपक बहादुर सिंहको प्रमुख अतिथितामा...

प्रतिनिधिसभामा आज सांसद र प्रधानमन्त्रीबीच प्रश्नोत्तर

बकैया दर्पण : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा बिहीबार सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन्। प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम प्रधानमन्त्रीले सांसदले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ। बिहान ११ बजे शुरु हुने बैठकमा वर्णानुक्रमअनुसार...

झिकाउने संसदीय छानबिन विशेष समितिको निर्णय

बकैया दर्पण : सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी छानबिनसँग सम्बन्धित प्रतिवदेनहरु झिकाउने निर्णय गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको विशेष समितिको दोस्रो बैठकले सहकारी छानबिनका लागि विगतमा गठित समिति तथा जाँचबुझ आयोगहरूको प्रतिवेदन तत्काल उपलब्ध...

न्युरोडमा सडक डिभिजन र महानगर प्रहरीबीच विवाद

बकैया दर्पण : न्युरोडमा फुटपाथको विषयलाई लिएर सडक डिभिजन कार्यालय काठमाडौं र काठमाडौं महानगरप्रहरीबीच विवाद भएको छ। सडक डिभिजन कार्यालयले सडक पिच गरिरहेको बेला महानगरपालिका प्रमुख बालेन साह पक्षले रोक्न खोजेपछि विवाद भएकाे हाे। उनीहरूले त्यहाँ नाराबाजी नै गरेका छन्।...

विपक्षी मोर्चा बलियो हुँदै जाँदा धरापमा सरकार, तनावमा प्रधानमन्त्री प्रचण्ड

बकैया दर्पण : सहकारी प्रकरण चर्किँदै जाँदा बनेको विपक्षी मोर्चामा सामेल नभएको नेकपा एकीकृत समाजवादीको पछिल्लो गतिविधि भने सत्ता समीकरणलाई नै धरमर पार्ने किसिमको देखिन्छ। सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति बनाउने वा नबनाउने भन्ने विषयमा रस्साकस्सी चलेको...

संसदीय दलमा प्रचण्डको ब्रिफिङ : माधवजी सोधेरै बूढानीलकण्ठ जानुभएको हो

बकैया दर्पण : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सल्लाहमै बूढानीलकण्ठ बैठकमा गएको बताएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले पार्टी संसदीय दलको शुक्रबार बसेको बैठकमा यस्तो ब्रिफिङ गरेका हुन्। बैठकमा सांसदहरूले सत्तारुढ घटक एकीकृत समाजवादीका...