एमाले नेता लेखराज भट्टको घरमा खाना खाना पुगे प्रचण्ड

मकवानपुर । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ । आज (आइतवार) एमाले सुदूरपश्चिम इन्चार्ज समेत रहेका भट्टको निवासमै उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्ता अहिले पनि जारी...

पुसमा नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन

मकवानपुर । नागरिक उन्मुक्ति पार्टीले पहिलो महाधिवेशन आगामी पुस ६ देखि ८ गतेसम्म टीकापुरमा गर्ने तय गरेको छ । काठमाडौंमा सम्पन्न पार्टीको दुई दिने केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो । यस अघि २०८० वैशाख ४ देखि ६...

आज शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा तीन वटा खेल हुँदै

मकवानपुर ।  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज दशरथ रङ्गशालामा दुई वटा र एउटा खेल एन्फा कम्प्लेक्समा हुनेछ । दशरथ रङ्गशालामा हुने पहिलो खेलमा सङ्कटा क्लब र मच्छिन्द्र फुटबल क्लबबीच दिउँसो २ बजे...

ललितपुरको पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा सुशील विष्ट निर्वाचित

मकवानपुर । ललितपुरको पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा सुशील विष्ट निर्वाचित हुनुभएको छ । उहाँले ८ सय ४१ मत प्राप्त गर्नु भएकाे छ भने उहाँका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका सुरेश जिसीले ६ सय ७२ मत ल्याउनुभयो । नेविसङ्घका इकाई उपाध्यक्षसमेत रहनुभएका...

मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले गृहका सहसचिवकाे संयाेजकत्वमा समिति बनायाे

मकवानपुर ।   सरकारले मिटरब्याज पीडितसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । अघिल्लो हप्ता नै सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अधिकार सम्पन्न आयोग बनाइसके पनि ‘मिटरब्याज तथा...

चीनले नेपालको विकास र समृद्धिमा सक्दो सहयोग गर्ने

मकवानपुर ।  चीनले नेपालको विकास र समृद्धिमा सक्दो सहयोग गर्ने आश्वासन दिएको छ । हिजो चीनको राजधानी बेइजिङमा भएको परराष्ट्रसचिवस्तरीय द्विपक्षीय कुटनीतिक परामर्श संयन्त्रको १५औँ बैठकमा चीनले यस्तो आश्वासन दिएको हो । बैठकमा राजनीतिक, आर्थिक, जनस्तरको सम्बन्धलगायत सबै क्षेत्रमा...

आजदेखि उपचुनाव हुने तीन जिल्लामा आचारसंहिता लागू

मकवानपुर ।  आउँदो वैशाख १० गते उपचुनावका लागि चितवन, बारा र तनहुँमा आजदेखि आचारसंहिता लागू भएको छ । सरकारका मन्त्री, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उनीहरुका भ्रातृ सङ्गठन, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक,...

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चार वटा उजुरी

मकवानपुर ।  आउँदो वैशाख १० गते हुने उपचुनावका लागि उम्मेदवारी दर्ता गराएकाविरुद्ध परेको उजुरीमाथि आज बुधवार जाँचबुझ हुँदैछ । चितवन क्षेत्र नम्बर २ मा उम्मेददवारी दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चार वटा उजुरी परेका...

नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरियो

मकवानपुर ।  नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेबाट नियुक्त चार मन्त्री तथा एक राज्यमन्त्रीले मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् । संघमा गठबन्धन भत्किएको झन्डै डेढ महिनापछि पार्टी प्रदेश सरकारबाट एमाले बाहिरिएको हो । मधेस...

दुई विधेयक राष्ट्रिय सभाबाट पारित

मकवानपुर । राष्ट्रिय सभाबाट दुई वटा विधेयक पारित भएको छ । मंगलबार बसेको बैठकमा राष्ट्रिय सभाबाट दुई वटा विधेयक सर्वसहमतिले पारित गरिएको हो । बैठकबाट सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ पारित गरिएको हो...