एमाले र रास्वपाको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

मकवापुर । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले निर्वाचन कार्यालय हटाउने अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रतिवद्धता विनियोजन शिर्षकमा समावेश गर्न माग गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो...

भ्रष्टाचारविरुद्धको लडाई अझै नरोकिने प्रधानमन्त्री दाहालको भनाई

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार विरुद्धको लडाई अझै नरोकिने बताउनु भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, मिटरब्याजी प्रकरणमा सरकारले एकपछि अर्को सफलता हात पारिरहेको उल्लेख गर्दे उहाँले वर्षोदेखि डुंगुरको रुपमा रहेको भ्रष्टाचारलगायतका विकृतिहरुविरुद्धको लडाई...

एकीकृत समाजवादीले बजेटका पक्षमा मतदान गर्ने

मकवानपुर । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) ले बजेटको पक्षमा मतदान गर्नका लागि ‘ह्वीप’ जारी गरेको छ । एकीकृत समाजवादीका मुख्य सचेतक मेटमणि चौधरीले बजेटका पक्षमा मतदान गर्न सांसदहरूलाई ह्वीप लगाइएको जानकारी दिए । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले...

गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा

मकवानपुर । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणका लागि जानु भएको छ । चीनको पाँच दिने भ्रमणका क्रममा गृहमन्त्री श्रेष्ठ छेन्दुमा आयोजना हुने चीन अन्तर्राष्ट्रिय मेलामा सहभागी हुनुहुनेछ । त्यहाँ उहाँले विशेष अतिथिको रुपमा सम्बोधन गर्ने कार्यक्रम पनि...

आज प्रतिनिधिसभाबाट बजेट पारित गराउने सरकारको तयारी

मकवानपुर । सरकारले बुधबार प्रतिनिधिसाबाट आगामि आर्थिक वर्षको बजेट पारित गराउने भएको छ । बिहान ११ बजे सङ्घीय संसद भवनमा बस्ने बैठकमा बजेट पारितका लागि पेस गर्ने कार्यसूची रहेको छ । गत जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले सार्वजनिक...

पिरोलिएका प्रचण्ड र बालुवाटार बैठकको रहस्य

मकवानपुर  । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गुम्ने आशंकाले पिरोलिन थालेका छन् । एमाले–कांग्रेस मिलेर सरकार बनाउन लागेको हल्लाले प्रचण्डमा बेचैनी मात्रै बढाएको छैन, माओवादीसहित साना दलहरुमा सत्ता गुम्ने डर उत्तिकै बलियो बन्न पुगेको...

नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा प्रतिनिधि सभाको बैठक अवरोध

मकवानपुर । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको आजको बैठकमा अवरोध गरेका छन् । मंगलवारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला निर्वाचन कार्यालय खारेजी गर्ने सरकारको निर्णय सच्याउन माग गर्दै अवरोध गरेको हो । बैठकमा बोल्दै...

आजबाट सकिँदै जसपाको विधान अधिवेशन

मकवानपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन मंगलबार सकिँदै छ ।आइतबारबाट शुरु भएको विधान अधिवेशन मंगलबार सकिन लागेको हो । मंगलबारको बैठकमा मस्यौदा विधानमाथि समूहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादव लगायतका शीर्ष नेताले जवाफ दिने कार्यक्रम...

बागमती प्रदेश सभाको बैठक आज बस्दै, बजेटमाथी छलफल हुने

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज दिउसो बस्ने भएको छ । आजको छलफलमा प्रदेश सरकारले ल्याएको बजेट माथी छलफल हुने भएको छ । बैठक प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा अपराह्न १ बजे बस्ने भएको हो । उक्त बैठकमा प्रदेश...

आज पनि प्रतिनिधिसभामा विभागीय मन्त्रीहरुले जवाफ दिने कार्यक्रम

मकवानपुर । प्रतिनिधिसभा बैठक सोमबार पनि बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । सोमबारको बैठकमा विनियोजन विधेयक २०८० माथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यक्रम रहेको छ । बैठकमा सोमबार आठ...