कोशी प्रदेश सरकार गठनको विवादमा निर्णय सुनाउँदै सर्वोच्चः थापाले निरन्तरता पाउलान् कि एमालेले पुनः मुख्यमन्त्री पाउलारु
मकवानपुर । कोशी प्रदेश सरकारमा सरकार गठनसम्बन्धी विवादको रिटमा सर्वोच्च अदालतले बुधबार अन्तिम सुनुवाइ गर्दैछ । न्यायाधीहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले सम्मवतः बुधबार नै फैसला सुनाउनेछ । प्रदेश सभाका सभामुख बाबुराम गौतम समेतको हस्ताक्षर...
आज सकिंदै कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक
मकवानपुर । नेपाली कांग्रेसको केन्दिय कार्यसमितिको बैठक बुधबार सकिंदैछ । साउन २ गतेदेखि चलेको बैठकको निर्णय लेखनमा भने नेताहरुबीच गलफत्ती चलिरहेको छ । मंगलबार बसेको बैठकले निर्णय लेखनमा सहमति जुटाउन नसकेपछि बुधबार फेरी पदाधिकारी बैठक बसेर निर्णयलाई अन्तिम रुप...
आज बस्दै प्रतिनिधिसभा बैठक
मकवानपुर । प्रतिनिधिसभाको बैठक बुधबार बस्दै छ । बैठक दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संसदमा पेश हुने...
सुन प्रकरणलाई लिएर एमाले संसदीय दलको बैठक बस्दै
मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ । दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्नु अघि एमालेले संसदीय दलको बैठक राखेको हो । संसदीय दलको बैठकबाट एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्ने निर्णय गर्ने...
कोशी प्रदेश सरकार गठनको मुद्दाः निवेदकहरुको बहस सकियो, भ्याएसम्म आजै फैसला सुनाउने तयारी
मकवानपुर । कोशी प्रदेश सरकार गठनको विवादसम्बन्धी रिट निवेदनमाथि मंगलबार निवेदकहरुको बहस सकिएको छ । निवेदकहरुको बहस सकिएपछि सरकारी पक्षले बहस गरिरहेको छ । यसपछि जवाफी बहस सक्ने र फैसला सुनाउने तयारी छ । सकेसम्म आजै र सकिएन भने...
सुन प्रकरणको जरैसम्म पुगेर छाड्छुः गृहमन्त्री श्रेष्ठ
मकवानपुर । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरएको सुन प्रकरणको जरैसम्म पुगेर अनुसन्धान गर्ने बताउनु भएको छ । मंगलबार गृहजिल्ला गोरखामा पत्रकारहरुसँगको कुराकानीमा श्रेष्ठले अनुसन्धान जारी रहेकाले सो प्रकरणको जरैसम्म पुग्न निर्देशन गरिसकेको बताउनु भयो ।...
ओली र सीपीसीका नेताबीच भेट
मकवानपुर । नेकपा (एमाले) का अध्यक्ष र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेता युआन च्या च्युनबीच भेटवार्ता भएको छ । मङ्गलवार बिहान ललितपुरको च्यासलमा रहेको एमाले मुख्यालयमा अध्यक्ष ओलीसँग चिनियाँ नेता युआनले भेट गर्नुभएको हो ।...
रेडक्रस र क्षयरोग संस्थाको कोशी अस्पतालको जग्गामा रजाइँ
मकवानपुर । कोशी अस्पतालको जग्गा कब्जा गरेर व्यापार व्यवसाय गरिरहेकाहरुलाई पटक पटक हट्न भनेर पत्राचार गर्दा समेत जग्गा खाली गर्न अटेर गरेका छन् । कोशी अस्पताल विकास समितिले पटक पटक लिखित पत्र पठाँउदा पनि जग्गा कब्जा गरेर बसेकाहरुले राजनीतिक...
सुन तस्करीमा आफ्नो संलग्नता भए/नभएको प्रमाणित गर्न ओलीको गृहमन्त्रीको चुनौती
मकवानपुर । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्वीन्टल सुन बाहिरिएको बारेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । सोमबार राति कम्बोडियाको भ्रमण गरेर स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...
सभामुख घिमिरेसँग चिनियाँ नेताहरुको भेटवार्ता
मकवानपुर । सभामुख देवराज घिमिरेसँग नेपाल भ्रमणमा रहेका चीनको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्युरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युआन च्या च्युनसहितको टोलीले भेटवार्ता गरेको छ । काठमाडौंमा सोमबार भएको भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक...










